nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको लक्ष्मीपुर पतारीसहित अधिकाँश पालिकामा जनप्रतिनिधि कर्मचारी विहीन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ७, २०८०, ८:५६ मध्यान्ह
सिराहाको लक्ष्मीपुर पतारीसहित अधिकाँश पालिकामा जनप्रतिनिधि कर्मचारी विहीन

विसुनदेव सरदार/ लहान/मंसिर ७ गते। स्थानीय पालिकाहरुमा निजामती कर्मचारी र जनप्रतिनिधिको मनमौजी एश आरामको जताततै लहरै देख्न सकिन्छ ।

कर्मचारीतन्त्र र जनप्रतिनिधितन्त्र नेपालीका लागि एउटा ठुलो समस्याको रुपमा देख्न सकिन्छ ।

“उनीहरू” समयमा कार्यालय आउदैन् सर्वसाधारणको फोन उठाउदैन् सेवाग्राहीलाई अनेकन बाहानामा दु:ख दिने गरेका छन् ।

प्रशँग – सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा बुधबार दिउँसो महेशपुर हरिनगरका दिनेश यादव पुग्दा जनप्रतिनिधि तथा कर्मचारीको अत्तोपत्तो थिएन् ।

गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर बाहिर , उपाध्यक्ष अमरकला यादव बाहिर , प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंह , आर्थिक प्रशासन शाखाका लेखापाल भरतकुमार दाससहितको कोठामा बाहिरको बोर्ड देखिएको थियो ।

सेवाग्राही दिनेश यादवका अनुसार ‘म’ लगायत दर्जनौं सेवाग्राही यताउता भौतारिएको अवस्थामा देखिएको थियोे ।

सेवाग्राहीहरुका अनुसार प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह अहिलेसम्मकै सबैभन्दा भ्रष्टाचारी , कमिसनखोर व्यक्ति हो । हरेक योजनामा बिना कमिसन चेक बन्दैन । कतिपय अपुरो र अधुरो काममा पनि भुक्तानीसमेत गराइ सकेका छन् । फुलबारी आयल स्टोर भोटियाटोलबाट करोडौंको पेट्रोल कुपन काटिदै आएको छ।

अधिकृत अशोककुमार सिँहलाई काङ्ग्रेसी कर्मचारीको रुपमा चिन्न थालिएको हो ।
अधिकृत सिँह माथि आधिकारिक छानबिन हुनु जरुरी देखिन्छ ।

यता, लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँहलाई मो. ९८४४८६२७४१ मा पटकपटक फोन गर्दा फोन उठेन् ।

यो सँगै हालसालै आएका आर्थिक प्रशासन शाखाका लेखापाल भरतकुमार दासको भ्रष्ट र कमिसनखोर लिलाले सीमै नाघिएको छ।

लेखापाल भरतकुमार दास हप्तौंहप्तौं दिन गायब हुन्छ । दासको भ्रष्ट लिलाको करामत औरही लगायत जताततै उदयमान छ।

निजामती कर्मचारीका खोल ओढेका प्रमुख प्रशाासकीय अधिकृत लेखापाल भरतकुमार दास अन्य कर्मचारी तथा जनप्रतिनिधि आफ्नो घरायसी कामकाजमा व्यस्त हुँदा अफिस नआउँदा सेवाग्राही मारमा देखिन्छ।

यता , लक्ष्मीपुर पतारी गाउँपालिकाका लेखापाल भरतकुमार दासलाई मो. ९८१३८१५८४२ मा फोन गर्दा फोन उठाउनु भएन् ।

त्यस्तै , सिराहाको सिरहा नगरपालिकामा पनि आज जनप्रतिनिधि कर्मचारी बिहीन देखिएको थियोे । सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव , नगरप्रमुख – डा. नवीन कुमार यादव, उप-प्रमुख बबिता कुमारी साह बाहिर बोर्डसहित अनुपस्थित देखिएको थियोे ।
निकायको एकहोरो अनुउपस्थितिले सेवा प्रभावित बन्दै जाँदा सरोकारवाला निकाय किन चुप? उनीहरूले एकदिन मात्रै हैन कहिलेकाहीँ हप्ता गायब हुन्छ ।

श्रोतका अनुसार सिराहाको सुखिपुर नगरपालिका, लहान नगरपालिका , कल्याणपुर नगरपालिका , गोलबजार नगरपालिका , लक्ष्मीपुर पतारी , औरही , बरियारपट्टीसहित अधिकाँश पालिकामा समयमा कर्मचारी जनप्रतिनिधि आउदैन् ।

यता, सेवाग्राही लर्कौ लाइनमा सेवा लिन घण्टौं उभेर निराश फर्किने गरेको अवस्था छ। खोई मानवता ? खोई इमानदारीता ? खोई जिम्मेवारी बहन? जस्ता प्रश्न उठेको छ ।

भनिन्छ ” व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन ” नारा नारामै सीमित देखिएको छ ।

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि