nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : जयपुरमा जितिया पर्वको कलश यात्रा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १९, २०८०, ७:२८ बिहान
सिरहा : जयपुरमा जितिया पर्वको कलश यात्रा

विनोद मण्डल/असाेज १९ गते। सिरहाको धनगढीमाई ४ जयपुरमा जितिया पर्वको अवसरमा कलश यात्रा निकालिएको छ । जितिया पर्वको अवसरमा आफूले मूर्तिको स्थापना गरेको स्थानिय भगवान दत्त शर्माले बताए ।

जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रूपमा पनि लिइन्छ । सामाजिक कथन अनुसार ” जितिया दसे दशैं , दसैं बीसे
सुकराती, सुकराती छवे छैठ “। अर्थात् जितियाको दश दिनपछि दसैँ, दसैँको बीस दिन पछि दीपावली र दीपावलीको छ दिन पछि छठ पर्व हुने गर्दछ

असोज कृष्ण सप्तमीका दिनदेखि सुरु भई नवमीसम्म लगातार तीन दिन जितिया पर्व मनाईन्छ ।

तीन दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अर्थात् असोज कृष्ण सप्तमीलाई माछ मरुवा भनिन्छ ।
यस दिन ब्रतालुहरुले जलाशयमा स्नान गर्नुपूर्व खरी र तोरीको तेल घिरौँलाका पातमा राखी पानीमा बगाउने गर्छन् । नुहाई धुवाई गरी घर आइसकेपछि खानामा विशेष रूपमा माछा र मरुवा (कोदो) को रोटी खाने गरिन्छ । यस विधिलाई नै माछ मरुवा भनिन्छ ।

जितियाको दोस्रो दिनलाई उपास वा व्रत बस्ने दिन भनिन्छ । यस दिनको सुरुवात हुनु अगावै अर्थात् अष्टमी तिथिको बिहान करिब ३–४ बजेतिर प्रत्येक महिलाले उठेर पूजा गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राखेर व्रतालुहरूले घिरौँलाको पातमा विशेष गरी दही चिउरा र फलफुलको भोजन काग कराउनु अगावै खाने र आफ्ना सन्तानलाई पनि खुवाउने चलन रहेको पाइन्छ ।

त्यसपछि व्रतालु महिलाहरू अष्टमीका बिहानदेखि नवमीका बिहानसम्म केही नखाई व्रत बस्ने गर्दछन् ।

व्रतको समयमा गल्तीले जिब्रो पनि टोकियो वा कुनै वस्तुहरू मुखमा पर्न गएको खण्डमा व्रत भङ्ग भएको मानिन्छ । यसै कारणले यस पर्वलाई खर्जितिया पनि भनिन्छ ।

पर्वको तेस्रो अथवा अन्तिम दिनलाई पारन भनिन्छ यस दिन व्रतालुले पोखरी, नदीमा गएर स्नान गरेर उक्त जलाशयको डिलमा घिरौँलाको पात, कचौँरामा लगेको तेल लगाई अर्घ दिसकेपछि घर आउँछन् र आ–आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पुजनको तेल लगाइदिने चलन रहेको छ ।

स्नान पछि बिहान घरको उन आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ साथै पूजामा प्रयोग गरिएका अक्षता, केराउ, नैवद तथा फलफूल खाएर उपवास तोडिन्छ ।यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेको पाईन्छ ।

जितिया पर्वको अवसरमा जितमहान भगवानको मूर्ति बनाई सबै भक्तजन एकीकृत भई पूजा आरधना गर्ने चलन पनि रहेको पाइन्छ ।

कुनै बालबालिका कुनै घटनामा परी भाग्यवश बाँचेमा आमाले खरजितिया पर्व गरेको भन्ने उखान टुक्का समाजमा अझ पनि व्याप्त भएको कारणले यस पर्वलाई अत्यन्त निष्ठाका साथ मनाईन्छ ।

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि