nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा गाँउ ब्लोक जग्गाको जग्गा धनी दर्ता पुर्जा बितरण हुँदै, स्थानियहरु खुशीले गदगद

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २९, २०७७, ९:३१ मध्यान्ह
सिरहामा गाँउ ब्लोक जग्गाको जग्गा धनी दर्ता पुर्जा बितरण हुँदै, स्थानियहरु खुशीले गदगद

संजय यादव, सिरहा।सिरहामा गाँउ ब्लोक जग्गाको जग्गा धनी दर्ता पुर्जा बितरण भईरहेको छ । नरहा गाँउपालिकामा सदियौ देखि गाँउ ब्लोक रहदै आएको जग्गा जग्गा धनीले पाउने भएका छन् । वार्ड नं २ र ३ का १ सय ६५ घरधूरीले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएको भूमी अधिकार मंच सिरहाका कार्यक्रम संयोजक अरुण सदाले बताए । भूमी अधिकार मंच सिरहाको सहजीकरण र नापी कार्यालय सिरहाको आयोजनामा भएको जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रममा सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेल, नरहा गाँउपालिका अध्यक्ष रामशरण यादव, नापी कार्यालय सिरहाका प्रमुख ग्रीशचन्द्र लाल कर्ण र भूमी अधिकार मंच सिरहाका कार्यक्रम संयोजक अरुण सदाले संयुक्त रुपमा जग्गा धनी प्रमाण पुर्जा बितरण गर्दै कार्यक्रम शुरु भयो । सदियौ देखि गाँउ ब्लोक जग्गा रहदै आएकोमा जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि स्थानियहरु खुशीले गदगद भएका छन् । नरहा वार्ड नं २ का सरिता देवी यादवले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि जग्गाको मालिक भएपछि निकै नै खुशी छु र मंचका संयोजक अरुण सदालाई धन्यवाद ज्ञापन गरिन् । 

२०७०।०७१ सालमा नापी भएको गाँउ ब्लोक जग्गा प्रकृया पुर्याउदै हाल प्रमाण पुर्जा पाँउदा स्थानियहरुसंगै आफु पनि भित्रै देखि निकै नै खुशी महसुुस गरीरहेको मंचका पूर्णकालिन अभियन्ता समस्तीलाल आलेले बताए । मंचका संयोजक सदाले भने, गाँउ ब्लोक जग्गा नापी भई जग्गा धनी प्रमाण पुर्जा बितरण गर्दा निकै नै खुशी र सपना सकार भएको जस्तो महसुस भईरहेको बताए । 

यता नापी कार्यालय प्रमुख कर्णले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका धनीहरुले ६० दिन सम्म धितो वा अन्य कारोवार गर्न नमिल्ने किनकी ६० दिन सम्म प्रकृयामै रहने र त्यस पश्चात अन्य सबै कारोवार गर्न सक्ने बताए । 

यसरी नै लहान नगरपालिका वार्ड नं १५ र २२ मा ७ सय २० घरधूरी प्रमाण पुर्जा पाईसकेको र यस पछि बेतौना, बलही, अर्नमाको महनौरमा बितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सदाले बताए । 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!