nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चमार कल्याण समाज परिषद नेपाल मलेशिया शाखाद्वारा कपिलवस्तुका राजु मल्लाहलाई नि:शुल्क हवाई टिकट सहित उद्दार

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १०, २०८०, ९:१४ मध्यान्ह
चमार कल्याण समाज परिषद नेपाल मलेशिया शाखाद्वारा कपिलवस्तुका राजु मल्लाहलाई नि:शुल्क हवाई टिकट सहित उद्दार

भदौ १० गते। सिराहा चमार कल्याण समाज नेपाल राष्ट्रिय समन्वय परिषद मलेसिया शाखाका महासचिव रामकिशोर महराको सहयोगमा नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको समन्वयद्वारा कपिलवस्तुका राजु मल्लाहलाई उडान खर्चसहितको टिकट उपलब्ध गराएर नेपाल पठाइएको छ।

 

कपिलवस्तुका शुद्धोधन गाउँपालिका वडा नंम्वर- २ मा बस्ने राजु मल्लाह रोजगारको सिलसिलामा तारिक अनुसार २६-०८-२०२२ मा वैदेशिक रोजगारको सिलसिलामा मुर्अ यी (एसडिएन) बिएचडि कम्पनीमा कार्यरत
हुनुहुन्थ्यो ।

राजु मल्लाह केही महिनासम्म काम पनि गरे। त्यसपछि कम्पनी टुटे, कम्पनी टुटदा केहीदिन भागेर काम गरिन् थाले । एएचएस सेकर्ट्री ( एसडिएन बिएचडी ) नामक कम्पनीमा बिगत लगभग सातआठ महिना देखि अवैधानिक ईलिगलरुपले कार्यरत थियो।

यता, मल्लाहलाई केही समयदेखि पेट दुख्ने र फुल्ने, खुट्टा दुख्ने, खाना नरुचाउने, हिड्न नसक्ने कारणले गर्दा दिशा र पिसाब गर्न निकै समस्या खेप्नुपर्ने रोगको कारण निकै छट्पटाई रहेको थियोे । योसबै कुराको जानकारी मलेशिया शाखाको सचिब सुरेश रामलाई उद्धार गरिदिनु भनी गुहार मागे। त्यस लगत्तै चमार कल्याण समाज मलेसिया शाखाको महासचिव सिराहाका रामकिशोर महराले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियासँग सम्पर्क गरी पहलमा सम्पूर्ण टिकट खर्च सहित नेपाली पुर्‍याएको महराले फोनमार्फत जानकारी गराउनु भएको छ।

पहल लगत्तै तिन (३) दिनभित्र मै इ.सं.२७ अगस्त २०२३ का दिन मलेसियाको समय अनुसार रातिको ८:०० बजे नेपाल जाने हवाई उडान टिकेट पुरानै कम्पनीबाट उपलब्ध गराएर नेपाल पठाइ सकेको बताए ।

यस्तै अवैधानिक कार्यहरु गरिरहेका जस्ता समस्या अझै तिन (३) जनाको मलेशिया शाखामा आएको छ।त्यसमा पनि मलेसिया शाखाको पहल जारी नै रहेका छन। वहाँहरुको समस्या पनि छिटै समाधान गर्ने बताए ।

रामकिशोर महरा र मलेसिया शाखाले गरिरहेका गरिमामय कामहरु प्रतिको सल्लाह-सुझाव दिन सम्पूर्णमा अनुरोध गरेको छ। हामी नेपाली दुई पैसाको लोभले वैदेसिदा कारणवस अवैधानिक हुन्छौं तर अवैधानिक हुँदा कतिको समस्या खेप्नुपरेको हुन्छ- त्यो कुरा सर्वसदसत्तै छ। तसर्थ:कुनै नेपालीहरु दुई पैसाको लोभ नदेखी अवैधानिकरुपले काम नगर्न हुन महराले अनुरोध गरेको बताए ।

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि