nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा अनिश्चितकालको लागि आलु प्याज ढुवानी नगर्ने चेतावनी,बजारमा आलु प्याज अभाव साथै मूल्य अकासियो

सजिलो पोस्ट सजिलो पोस्ट
असार १०, २०८०, ८:२६ मध्यान्ह
जनकपुरधाममा अनिश्चितकालको लागि आलु प्याज ढुवानी नगर्ने चेतावनी,बजारमा आलु प्याज अभाव साथै मूल्य अकासियो

जनकपुरधाम/असार १० गते। आलु प्याज व्यवसायी संघ जनकपुरधामले भारतबाट आलु प्याज ढुवानी नगर्ने चेतावनी दिएको छ । सरकारले आलु प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएपछि व्यवसायीहरुले यस्तो चेतावनी दिएका छन् । उनीहरुले आइतबारदेखि अनिश्चितकालको लागि आलु प्याज ढुवानी नगर्ने चेतावनी दिएको छ ।

संघ सरकारले प्रस्तुत गरेको आगामी बजेटमा आलु प्याजमा १३ प्रतिशत कर लगाउने घोषणा गरेपछि व्यवसायीहरुले आलु प्याज कृषिजन्य पदार्थ रहेको भन्दै भ्याटको विरोध गरेका छन् ।

यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा सो कर हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । संघ सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेटमा आलु, प्याज, फलफूललगायत कृषिजन्य सामग्रीमा थप १३ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

आलु, प्याज तथा फलफूलमा प्रस्ताव गरिएको थप कर रकमको व्यवस्था हटाइ बजेट पारित नगरेसम्म भारतबाट आलु प्याज नल्याउने व्यवसायीहरुले जनाएका छन् ।

भारतबाट जनकपुरधामको पेठिया बजारमा दैनिक पाँच ट्रक आलु प्याज आउने गरेको थियो । तर सरकारले कर लगाउन प्रावधान ल्याएपछि एक ट्रक मात्रै आउने गरेको पाइएको छ । सरकारले कृषिजन्य सामग्रीमा थप कर लगाएपछि नेपाली बजार प्रभावित भएको छ । दैनिक भान्सामा प्रयोग हुने कृषिजन्य सामग्रीमा कर लगाएपछि आलु प्याज भन्सार छली नेपाल भित्रिरहेको छ । सरकारले यस भन्दा पहिला कृषि जन्य सामग्रीमा कर छुट दिँदै आएको थियो ।

सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यले लगाइएको करका कारण झन राजस्व न आउने गरेको व्यवसायीहरुको कथन छ । उनीहरुले आलु प्याजको आयातमा रोक लगाउने चेतावनी दिएसंगै जनकपुरधाम बजारमा आलु प्याजको अभाव साथै मूल्य अकासिएको छ । व्यवसायीहरुको चेतावनीसंगै जनकपुरधाममा आलु प्रतिकिलो ५० भन्दा माथि र प्याज करिव ७० रुपैयाँ प्रतिकिलोको दरले शनिबार बिक्री गरिएको थियो । सरकारले आलु प्याजको मूल्यमा बढी दर लिने व्यवसायीहरुलाई कारवाही गर्ने चेतावनी दिए पनि जनकपुरधाममा आलु प्याजको मूल्य आकासिएको छ ।

व्यवसायीहरुले कृषिजन्य पदार्थमा बढी फाइदा नहुने गरेका कारण भ्याट लगाउनु नपर्ने गुनासोसमेत गरेका छन् । जनकपुरधामको बजार र भारतीय बजारमा आलु प्याजको मूल्यमा ढुवानी बाहेक केही प्रतिशतको मूल्य रहेका कारण भ्याट हटाउनुपर्ने उनीहरुको भनाइ छ ।स्रोत-ईजनकपुर टुडे बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि