nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रादेशिक अस्पताल सिराहाका चिकित्सको लापरवाहि, परिवार नियोजनको शल्यक्रिया गर्दा आन्द्रा नै काटियो

सजिलो पोस्ट सजिलो पोस्ट
असार ८, २०८०, ७:५८ मध्यान्ह
प्रादेशिक अस्पताल सिराहाका चिकित्सको लापरवाहि, परिवार नियोजनको शल्यक्रिया गर्दा आन्द्रा नै काटियो

मुकेश कुमार यादब/सिरहा/असार ८ गते । प्रादेशिक अस्पताल सिरहाका चिकित्सकको लापर्वाहीले सेवाग्राही मर्कामा परेका छन्। परिवार नियोजन गर्ने क्रममा प्रादेशिक अस्पतालका चिकित्सकको चरम लापर्वाहीका कारण आन्द्रा काटिदा जिल्लाको गोलबजार नगरपालिका ११ बलकवाकी ३२ वर्षिय अम्विका यादब मर्कामा परेकी हुन्।

गत पुस ५ गते परिवार नियोजनको लागी सिरहा प्रादेशिक अस्पताल गएका उनको शल्यक्रिया गर्ने क्रममा प्रादेशिक अस्पताल सिरहाका सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादबको लापर्वाहीले आन्द्रा नै काटिदिएको उनका श्रीमान उमेश यादबले जानकारी दिए।

अप्रेशन गरेको भोली पल्ट पेटमा अत्याधिक पेन हुन थालेपछि लाहानको निजि अस्पतालमा लगें; यादवले भनि, ‘त्याहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी धरानको विपि कोइराला विज्ञान प्रतिस्ठान पुर्याएँ। वितको ६ महिलनादेखि त्यही उपचार भईरहेको छ।’

उनले भने, ‘ परीवार नियोजनको क्रममा आन्द्रा काटिएर पेट भित्र पिप भरिएरीएपछि शरिरको अन्यभागमा पनि इन्फेक्सन् फैलिएकाले पुनः शल्यक्रिया गनुपर्यो। हस्पिटलको सानो लापर्वाहीले मेरो सर्वस्व स्वाहा भयो, आइसियुमा मात्र करिव ४५ दिन राख्नु पर्यो। म अहिले मानसिक र आर्थिक दुवैरुपले अहिले तन्नम भएको छु।’‘आन्द्रा काटिएकै कारण पछिल्लो छ महिना देखि निरन्तर उपचारमा छौं, यस क्रममा ८५ लाख रकम खर्च भइसकेको छ। अझै कति हुने हो पत्तो छैन।’ यादवले भने।

सिरहा प्रादेशिक अस्पताका प्रमुख सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादबले नै शल्यक्रिया गरेको यादवको भनाई छ। यादवले अस्पतालका प्रमुख डा. नागेन्द्र यादबलाइ गुणसो गर्दा, तपाई अहिले उपचार गराउनुस् पछि वसेर कुरागरौला भनेको बताए। तर, पछिल्ला दिनहरुमा उठाउन छाडेको यादवले बताए। ‘आफ्नो भएको सारा सम्पती सकिसक्यो, कसरी उपचार गराउने; भन्दै यादवले दुखेसो पोखे।

त्यसैगरी, जिल्लाको गोलबजार नगरपालिका २ गुरुधाम माइती भएकी रिंकु सिंह पनि प्रादेशिक अस्पतालका चिकित्सक तेज शंकर यादबको लापर्वाहीका कारण मार्कामा परेकी छन्।

महोत्तरीको गौशाला नगरपालिका १० बटौवा टोलकी रिंकु सिंहको श्रीमान अजय कुमार महतोले श्रीमतीको उपचारमा चिकित्सक तेज शंकर यादबले चरम लापर्वाही गरेको गुनासो गरे।

चिकित्सकको गम्भीर लापरबाहीकाबम कारण मेरो श्रीमतीको जिवन धरापमा परेको बताए। उनले भने, ‘गत मसिंर २९ गते सुत्केरी गराउन प्रादेशिक अस्पतालमा भर्ना गराए। सर्जरी गर्ने क्रममा गज पिस पेटभित्रै भित्रै छोडेर सिलाइएको रहेछ। रगत लतपतिएको गज पिस पेटभित्रै कुहिएर करिव १ महिना पश्चात उनको आन्द्रामा असर ग¥यो। पछि उनको ३१ सेन्टिमिटर आन्द्रा काटेर फयाल्नु पर्यो।’ उपचारकै क्रममा रहेका मेरी श्रीमती अझै आफै खान, सुत्न,र हिँड्डुलगर्न समेत सक्ने अवस्थामा छैनन्।

महतोले भने, ‘श्रीमतीको शल्यक्रिया गर्ने प्रादेशिक अस्पताल सिराहाका चिकित्सक डा. तेजशंकर यादवमाथि कारबाहीको माँग गर्दै २५ जेठमा जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएको जनाए। उनले थपे, ‘ शल्यक्रियाका क्रममा चिकित्सकले लापरबाही गरेको कारण आफ्नी श्रीमतीलाई जीवनभर मानसिक तनाव हुन सक्ने भन्दै कारबाही र क्षतिपूर्ति सहितको माग गरेकोे बताए। उनले भने, ‘पीडितको जाहेरी प्रहरीले दर्ता नगर्दा अन्यायमा परेको महसुस भइरहेको छ ।शल्यक्रिया गर्ने डा. तेजशंकर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवका भतिजा रहेकोले खुल्न आएको छ।

भतिजालाई बचाउन सुपरिटेन्डेन्टले अरु डा. लाई फसाउन खोजिरहेका छन्। भतिजा जोगाउन उनले शल्यक्रिया गर्ने डा. रोकेश सिंह रहेको बताए। यता डा. राकेश सिंहले आफूलाई फासाउन खोजेको बताएको छ। एनले रिंकको सर्जरी नगरेको भन्दै प्रहरी जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए।

रिंकुकुमारी सिंहको सर्जरी डा. तेजशंकर यादवले गरेको अस्पतालको कागजातबाट पुष्टि हुन्छ। ‘गाइने/ओब्स’ रजिस्ट्ररमा ७८ नम्बरमा रिंकुको नाम र सर्जरी गरेको चिकित्सक, असिस्ट गरेको अर्को चिकित्सक र अप्रेसनमा सहभागी स्वास्थ्यकर्मीको नाम उल्लेख छ।

अस्तालको रजिष्टरमा पनि डा. तेजशंकर स्त्रीरोग विशेषज्ञको नाम उल्लेख गरेको छ। र मातृ तथा नवजात शिशु सेवा रजिस्ट्ररमा पनि सुत्केरी गराउने स्वास्थ्यकर्मीको नाउँमा डा. तेजशंकर यादव लेखिएको छ।

यस विषयमा बुझ् मेसु डा. नागेन्द्रप्रसाद यादवको कार्यालयमै पुगेपनि भेट हुन सकिएन। पछि फोन सक्पर्क हुँदा उनले परिवार नियोजन गर्दा आन्द्रा काटिनै नसक्ने बताए। कुरा अगाडी बढाउन खोज्दा आफू कार्यक्रममा रहेकाले भेटेरै कुरा गरौंला भन्दै फोन काटे।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!