जेठ २९ गते । सप्तरीमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ प्रवाह टोलमा एक नाबालकले विषादी सेवन गरेका छन् ।
स्थानिय १७ वर्षिय प्रदिप साहले घरयासी बादबिबादको कारण घास मार्ने बिषादी (खतार) सेवन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो विषादी सेवन पश्चात् गम्भिर बिरामी भएका उनलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको छ ।

















Discussion about this post