nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

समाजमा हिंसाको घटनामा कमि ल्याउन ओरेक नेपाल द्धारा लहानमा अन्तरक्रिया सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १३, २०७७, १:४१ मध्यान्ह
समाजमा हिंसाको घटनामा कमि ल्याउन ओरेक नेपाल द्धारा लहानमा अन्तरक्रिया सम्पन्न

महेश सिंह,सिरहा।सिरहाको लहानमा सामाजिक सेवा दिवसको अवसरमा हिंसा प्रभावित ब्यक्तीहरु को न्यायमा पहुँचको लागि ओरेक नेपाल द्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ओरेक नेपालको सिरहा संयोजक ज्योति तिवारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा सिरहाको प्रमुख जिल्ला अधिकारी प्रबिन कणेल ले प्रमुख अतिथिको आसबाट बोल्दै नागरिकमा सचेतनाको वृद्धि न भए सम्म हामी समस्यामै हुन्छौं।

नेपाली समाज बन्द समाज हो बन्द समाजमा धेरै कुरा बन्द र गोपिय हुन्छ । नेपाली नागरिकलाई नेपाली नागरिकता लिन मैले केहि समस्या देखिदैन कुरामा जोड दिएका थिए।विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय सिरहाको पहरी उपरीक्षक उमाशंकर पजियारले हाम्रो समाजमा अशिक्षा र गरीबीको कारणले गर्दा आत्महत्या हुने गरेको देखि देखिन्छ।हिंसाको कारणहरु पता लगाउन जरुरी छ्। हामीलाई जहिले पनि मानव कल्याणको लागि लडनु पर्छ अनि मात्र हिंसामा सुधार आउँ छ,भन्दै पुलिंसले पंचैति खोजेको होईन समाजले पंन्चैति खोज छ्न।

कार्यक्रममा बिशिस्ट अतिथि लहान नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक सरियार चौधरीले भने हाम्रो समाजमा झगडाको मुल कारण लोभ र ईर्शिया हो,उक्त समस्यालाई हटाउन हामी सबैको साथ सहयोग चाहिन्छ , अनि मात्रै समस्या बाट मुक्त हुन्छौं बताएका थिए।ओरेक नेपालका संयोजक ज्योति तिवारीले भने अहिलेको अबस्था भने पैनचैती अबस्था हो। न्याय पाउन न सकने महिला र पुरुषहरु आत्म हत्या गर्न बाध्य हुन्छ तिवारीले बताईन ।

महिला अधिकारकर्मी रेनु कर्ण भन्छिन न्यायको अनुभुति गर्न नसकेको अबस्था छ। नागरिकता ,बोकसि आरोप ,आत्म हत्या बलतकारी जस्ता हिंसाले गर्दा हाम्रो समाज पछाडी धकेलिएको बताईन।

उक्त कार्यक्रममा महिला अधिकार कर्मि देब कुमारी महरा ,शान्तिपासमान, ईन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियार ,पत्रकार मनि बिश्वकर्मा ,फिरोज शेखर , महेश सिंह लगायत हिंसा दर्जनौं पीडित महिलाहरुको सहभागिता रहेको ओरेक नेपालका कार्यक्रम संयोजक तथा सुचना अधिकृत अनिता चौधरीले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक युवती को लाश फेला

जनकपुरधाममा एक गेस्ट हाउस बाट एक युवती मृत फेला

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

इरानी संसदले दियो हुर्मुजवाट पास हुने जहाजलाई शुल्क लगाउने अनुमति

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

प्रहरीलाई सवारी साधन हस्तान्तरण

प्रहरीलाई सवारी साधन हस्तान्तरण

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि