nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको चोहर्वा र गोलबजारमा आधा दर्जन लघुवित्त कार्यालयमा तलाबन्दी र तो डफोड,पीडित महिलाहरुद्वारा लघुबित कर्मचारी माथी कु टपिट

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ५, २०८०, ८:२२ मध्यान्ह
सिरहाको चोहर्वा र गोलबजारमा आधा दर्जन लघुवित्त कार्यालयमा तलाबन्दी र तो डफोड,पीडित महिलाहरुद्वारा लघुबित कर्मचारी माथी कु टपिट

महेश सिंह/सिरहा/जेष्ठ ५ गते । लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित रहेको डिप्रोक्स लघुबित वित्तीय संस्थामा पीडित महिलाहरुले कार्यालयमा तो डफोड र दुई जना कर्मचारी माथी कु टपिट गरेका छन्। तालाबन्दी गर्न गएका लघुबितीय विरुद्धका संघर्ष समितिका पदाअधिकारी महिलाहरुसंग समान्य भनाभन हुँदा बिवाद उग्ररूप लिदा कर्मचारी कु टपिट गरेका छन्।

अरु आधा दर्जन लघुबितीय संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्। मेरो माईक्रोफाईनान्स लघुबित बितीय संस्था लि. जिवन बिकास लघुबित बितीय संस्था लि. पुर्व कानुनी मन्त्री लिला नाथ श्रेष्ठले संचालन गरेको शृजनशील लघुबित बितीय संस्था,निर्धन उत्थान लघुबित बितीय संस्था लिमिटेड,समीट लघुबित बितीय संस्था लिमिटेड लगायत आधादर्जन लघुबित संस्थामा तोडफोड नाङ्गा झार गर्दै कर्मचारीहरुलाई कुटपिट समेत गरेका छन्।

नयाँ चोहर्वा चौकबाट संघर्ष समितिका मधेस प्रदेश सचिब तथा सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सुरु गरेको आन्दोलन चोहर्वा हुँदै गोलबजार सम्म पुगेका थिए । संघर्ष समितिका प्रमुख अतिथि पुनम चौधरी अभियान कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

बिगत १५ महिना अगाडी संघीय राजधानी काठमाडौंको माईतीघर मंण्डलाबाट मणिराम गेवालीको नेतृत्वमा सुरु भएको लघुबित ज्यादतीको अभियान देश भरी आंतकित भएका छन्।लघुबितले प्रेसर गरेर ३० बर्षमा करिब १८ हजार महिलाहरुको मृत्यु हुन् बाध्य बनाएका छन्।

लघुबित विरुद्धको अभियानमा लागेका पीडित महिलाहरुले देशै भरी आन्दोलन गरिरहेका छन्।आर्थिक अर्थ तन्त्र मजबुत गर,झोले संस्था खारेज गर,महिला मार्न पर्दैन,महिला हिंसा बन्द गर बचत गरेको रकम फिर्ता गर लगायत ५ सुत्रीय माग राखेका छन्।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि