nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदेबर्साईन नगरपालिकाका प्रशासकीय अधिकृत घनश्याम यादव फजुल खर्चदेखि आर्थिक अनियमिततामा लिप्त

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३०, २०८०, १०:१९ मध्यान्ह
सप्तरीको बोदेबर्साईन नगरपालिकाका प्रशासकीय अधिकृत घनश्याम यादव फजुल खर्चदेखि आर्थिक अनियमिततामा लिप्त

विसुनदेव सरदार/लहान/वैशाख ३० गते । सिराहा तथा सप्तरीको स्थानीयतहहरुमा केही दिनदेखि कर्मचारी तथा जनप्रतिनिधिहरुमा आफुँखुशी सरकारी रकम दुरुपयोग गर्ने तथा फजुल खर्च गर्ने प्रवृत्ति बढेको छ ।

सिरहाको १७ वटा स्थानीयतहहरु मध्ये लहान नगरपालिका , धनगडीमाई नगरपालिका , सिरहा नगरपालिका , औरही गाउँपालिका, विष्णुपुर गाउँपालिका , कर्जन्हा नगरपालिका , कल्याणपुर नगरपालिका , बरियारपट्टी गाउँपालिका , सुखिपुर नगरपालिका सखुवान्नकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका लगायतका पालिकाहरुका कर्मचारीको पर्दाफास हुनुपर्ने आवश्यक छ । र, यतिबेला आर्थिक अनियमितता तथा भ्रष्टाचारको फाईल खोल्नु पर्ने अवस्था छ। यता, राज्य पक्षले सुदखोर, कमिसनखोर र भ्रष्टाचारी कर्मचारी जोकोहीलाई असुलउपर गरि उमरकैद सजाय हुनुपर्ने समाजमा दैनिकरुपमा आवाज उठिरहेको छ ।

यो सँगै सप्तरीको बोदेबर्साइन नगरपालिकाले मोटो कमिसन आउने सामग्री खरिद प्रकरणमा ध्यान केन्द्रित गरेको छ ।
बोदेबर्साइन नगरपालिकामा झन्डै ८४ लाखको फर्निचर खरिद गरेर दुई महिनादेखि अलपत्र राखिएको छ । जनताको गाउँ(गाउँमा विकास निर्माणको काम गर्नुपर्नेमा अहिले कार्यालय आकर्षक बनाउने नाममा कमिसन हत्याउन लाखौंको फर्निचर सामग्री खरिद गरिएको अवस्था छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले आवश्यक भएकैले फर्निचर खरिद गरिएको दाबी गर्छन् । कोठामा सेटिङ गर्न बाँकी रहेको उनको भनाइ छ । उनले भने, ‘टेन्डर गरेका थियौँ । यो फर्निचर खरिद भएको छ । यसलाई तलको कोठामा सेटिङ गर्न बाँकी छ ।’

सोझै कमिसन आउने काममा अगाडि रहेका यी पालिकामा जनतालाई सेवा दिन कार्यालय समयमा न त जनप्रतिनिधि बस्छन् न त कर्मचारी नै । जसले गर्दा सेवाग्राहीको दुईरचार दिनमै हुने कामका लागि पनि महिनौंसम्म कुर्नुपर्ने बाध्यता भएको गुनासो सर्वासाधरणले गरेका छन् ।

जनताको पैसाले विकास गर्नुको सट्टा कर्मचारी तथा जनप्रतिनिधिहरु मौजमस्तीमा दिनभर लिप्त देखिन्छन्।
बोदेबर्साइन नगरपालिकामा यतिबेला लाखौंको फर्निचर सामग्री किनेर कार्यालय भित्र र बाहिर यत्रतत्र राखिएको छ।

बेदेबर्साइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव कामभन्दा कुरा गर्ने , कुरा काट्ने प्रवृत्तिको हदै पार गरिएको देखिन्छ । अधिकृत घनश्याम यादव बिना , कमिसन कुनै पनि फाइल अघि नबढाउने गरेको कतिपय स्थानीयहरुको जनगुनासो रहेको छ ।

स्थानीय खुशीलाल साफी नगरपालिका कार्यालयबाट आफ्नो काम नभएपछि खिन्न अवस्थामा भेटिए । उनले भने, ‘जमिनको विषयमा निवेदन दिएको छु । अर्को महिना चिठ्ठी दिन्छु भनेका छन् । दलितलाई केही गर्दैनन्, सबै आफ्नै स्वार्थमा लागेका छन् ।’
नगरपालिकाका वडा सदस्य सुरेन्द्रप्रसाद यादव नगरप्रमुखले प्रतिनिधि राखेर बाहिर जानु पर्ने बताउँछन् । उनले भने, ‘प्रतिनिधि राखेर जानु पर्थ्यो । अब के भएर राखिएन । सायद अनुगमनतिर जानु भएको होला फर्किएर चाँडै आउँछन्

फजुल खर्चमा पल्केका सप्तरीको बोदे बर्साइन नगरपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को उल्लघंन गर्दै मर्मत खर्च भुक्तानीमा अभिलेखसमेत तयार नगरी २९ लाख बढी खर्च गरेको छ । भने, दोहोरो भुक्तानीसमेत गरेको महालेखाले जनाएको छ ।
यस्तै १० लाखको सफ्टबेयर खरिदमा समेत आर्थिक अनियमितता गरेको छ । भ्रमण खर्चमा पनि अनियमितता गरिएको पाइएको छ । बोदेबर्साइन नगरपालिकाको कुल बेरुजु रकम १८ करोड रुपैयाँ नाघ्छ । मुलुकमा आर्थिक संकट बढिरहेका बेला स्थानीय सरकारबाट भइरहेको फजुल र अनियमित खर्च रोक्नेतर्फ ध्यान दिनु जरुरी छ ।

यता, स्थानीय सेवाग्राहीहरुका अनुसार बोदेबर्साइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवलाई ९८०१५३९९९४ मा सम्पर्क गर्दा प्राःय कार्यालय आउदैन , आएको दिन अफिसभित्र भित्रै हुदाँहुदै पनि बाहिर रहेको बाहानाबाजी गर्ने गरेको जनगुनासो छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!