बैशाख ९ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं १ बरहिबिरपुर टोलस्थित शुक्रबार तीन वटा घरमा आगलागि भएको छ ।
स्थानिय महेश्वर मेहताको भुस राख्ने घरमा आगलागि हुँदा २ लाख, सिङगेशर मेहताको घरमा आगलागि हुँदा ८० हजार तथा बैजनाथ मेहताको घरमा आगलगी हुदा ४ लाख गरि जम्मा ६ लाख ८० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासि र राजबिराज नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post