सप्तरी/बैशाख ४ गते । सप्तरीमा सकरपुराबाट भारदहतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते भएका छन् ।
आफनै घर अगाडि बाटो काट्ने क्रममा को.३३.प.४०४८ नं.को मोटरसाइकलले उनलाई शनिबार ठक्कर दिदा हनुमाननगर कंकालिनि नगरपालिका ५ निवासी ६० वर्षिय हरि किसुन मुखिया घाइते भएका छन् ।
दिएको हो । हाल उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post