चैत २९ गते । एक २२ वर्षीया महिलालाई जब रजस्ती कर णी गरेको अभियोगमा छथर गाउँपालिका–६ सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई प्रहरीले प क्राउ गरेको छ ।
गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जब रजस्ती कर णी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । स्रोत -न्यूज कारखाना





















Discussion about this post