nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विहीन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २७, २०७९, ११:५३ बिहान
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति विहीन

जनकपुरधाम/चैत २७ गते। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधामका उपकुलपति (भीसी) डा.रामकेवल साह १ महिनादेखि अनुपस्थित रहेका छन् । उपकुलपति बिना प्रतिष्ठान सञ्चालन भइरहेको छ । उपकुलपति डा.साह आफ्नो स्वास्थ्य उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्लीमा रहेको बताइएको छ ।

प्रतिष्ठान स्रोतका अनुसार उनी फागुन ३० गतेदेखि विदाको निवेदन दिएका छन् । त्यसपछि उनी प्रतिष्ठानमा हाजिर भएका छैनन् । यस सम्बन्धमा डा.साहसित सम्पर्क हुन सकेन् । तर उनलाई उपचारमा अझै केही समय लाग्न सक्ने बताइएको छ । उनको लिभरमा समस्या देखिएको स्रोतले जनाएका छन् । यद्यपि प्रतिष्ठानमा भीसी साहले आफ्नो स्वास्थ्य सम्बन्धी आधिकारिक जानकारी गराएका छैनन् । डा.साह अर्थोपेडिक सर्जन हुन् । उनी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञ अस्पताल सञ्चालन गरेको दाबी गर्दै आए पनि उपकुलपति डा.साहकै उपचार भारतमा गराउनु पर्ने बाध्यता देखिएको छ । प्रतिष्ठानले जनकपुरधामको प्रादेशिक अस्पताल पनि सञ्चालन गरिरहेको छ । विज्ञ अस्पताल मुजेलिया स्थित मनिपालको भवनमा सञ्चालन भएको बताइन्छ । स्नातकोत्तरको अध्यापन गराउने प्रतिष्ठानमा विज्ञ चिकित्सक, उपकरण, ल्याब लगायतका सेवाहरुबाट भीसी साहको उपचार संभव नभएको देखिएको छ । उपचारको क्रममा लामो समय बाहिर रहनु परेकाले उनलाई विस्थापित गरी जनकपुरधामको भ्रमरपुरा चोकमा रहेका एकजना चिकित्सकलाई भीसी बनाउने चलखेल सुरु भएको स्रोतले जनाएका छन् ।

‘डा.साहलाई राजीनामा गर्न लगाउने तयारी भएको छ’ स्रोतले भने, सामाजिक विकास मन्त्री सुरिता साहले अर्को भीसी नियुक्त गर्ने पक्षमा रहेकी छन् । जीवनको उत्तराद्र्धमा पहिलो पटक सरकारी पदमा पुगेका डा.साह प्रतिष्ठानका संस्थापक भीसी हुन् । भीसी साहको स्वास्थ्य सम्बन्धमा प्रतिष्ठानले आधिकारिक जानकारी दिनुपर्ने चिकित्सकहरु बताउछन् । भीसी बिना प्रतिष्ठान सञ्चालनमा अनेक समस्या आउने उनीहरुको तर्क छ । प्रतिष्ठानको अस्पतालका अलगै हाल निर्देशक छैनन् ।

अस्पतालको सेवाको निरीक्षण गर्न प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव स्वयम २ पटक गइसकेका छन् । सरकारले अस्पतालबाट सर्वसाधारणले प्रभावकारी सेवा पाउनुपर्ने निर्देशन पटक–पटक दिने गरेका छन् ।

अस्पतालको सेवा प्रभावकारी नभएको र तत्कालीन अञ्चल अस्पतालले सञ्चालन गर्दै आएको स्टाफ नर्स कलेज पनि बन्द हुने भएको छ । प्रतिष्ठानमा जनशक्तिको अभाव रहेको बताउदै प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगरेको पदाधिकारीहरुको दुखेसो छ । भारी संख्यामा दिनहुँ रोगीको चाप हुने अस्पतालमा सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने उनीहरुको कथन छ । भीसीको लामो अनुपस्थितिका कारण केही चिकित्सकहरु त्यसमा चासो लिन थालेका छन् । सामाजिक विकास मन्त्री साहले अस्पतालका चिकित्सकहरुसित एक्लाएक्लै भेट गरेको बताइन्छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!