महोत्तरी/चैत २४ गते । जलेश्वर कारागारका एक जना कैदी बन्दी फ रार भएका छन् ।
कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव फ रार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए ।
जनकपुरधामको डा. मनोज गुप्ताको क्लिनिकमा उपचार गराउन शुक्रबार दिउँसो आएको बेला फ रार भएका हुन् ।
कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन ल्याएका थिए ।














Discussion about this post