nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : सीमावर्ती क्षेत्रमा मुद्राको तस्करी बढ्दो, ३ जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २३, २०७९, २:५३ मध्यान्ह
मधेस प्रदेश : सीमावर्ती क्षेत्रमा मुद्राको तस्करी बढ्दो, ३ जना प क्राउ

चैत २३ गते। मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय मुद्राको तस्करी बढेको छ । भारतबाट नेपाली मुद्रा नेपाल ल्याउने र भारतीय मुद्रा भारत पठाउने गिरोह सक्रिय भएको छ ।

सर्लाही जिल्ला कविलासी नगरपालिकाको वडा नम्बर ८ अगर्वाबाट सशस्त्र प्रहरी बल नम्बर १० गणको टोलीले स्रोत बिनाको १३ लाख बढी रुपैयाँसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

३ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जनाए ।उनीहरु शंकाष्पद रुपमा गतिविधि गरिरहेको देखिएपछि प्रहरीले चेकजाँच गर्दा भारतीय र नेपाली मुद्रा बरामद भएको डीएसपी थापाले बताए ।

प क्राउ पर्नेहरुमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धी साह सोनार, रूपन्देहीका ३५ वर्षीय राजेश बानियाँ र भारत घर भई वीरगंज महानगरपालिका–१९ बस्ने १९ वर्षीय अनिल साह रहेका छन् ।उनीहरुको साथबाट ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपाली रुपैया बरामद भएको डीएसपी थापाले जनाए । बरामद भएको मुद्रासहित प क्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थापाले बताए ।

गत हप्ता जिल्ला प्रहरी कार्यालय धनुषाले पनि स्रोत नखुलेको १४ लाख रुपैयाँ बरामद गरेको थियो ।सप्तरीमा पनि नेपाल प्रहरीले करीब ३ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

सीमावर्ती क्षेत्रमा अवैध ढंगले नगदको कारोबार हुन थालेपछि सुरक्षा निगरानी बढाइएको छ ।गत असोज/कात्तिक महिनामा अवैध रुपमा मुद्राको धन्धा बढेको थियो । प्रहरीले निगरानी बढाएपछि दुई हप्तामा नै ३० लाख रुपैयाँ बरामद भएको छ ।सीमावर्ती भारतीय बजारमा नेपाली मुद्रामा कारोबार हुने गरेकाले सो नगद पुनःअवैध मार्गबाट नेपाल भित्रिने गरेको छ ।

सुन तस्करी बढेकाले पनि नेपालमा भारतीय मुद्रा बजारमा बढेको छ ।केही महिना पूर्वसम्म एक सय भारतीय रुपैयाँ लिन साढे २ रुपैयादेखि ४ रुपैयाँसम्म बढी लाग्ने गरेको थियो ।तर हाल वीरगञ्ज बजारमा भारतीय मुद्रा निकै कमजोर भएको छ ।रौतहट, सर्लाही , महोत्तरी , धनुषा, सिरहा र सप्तरी जिल्लामा नेपाली विनिमय दर १ सय भारतीय रुपैयाँको १ सय ६० रुपैयाँमा बैंक बाहिर कारोबार भइरहेको छ ।

बैंकमा भारु लिन प्रति सयकडा १५ पैसा कमिसन दिनु पर्छ ।भारतीय मुद्रा नेपालमा सस्तिएसँगै भारतीय बजारमा किनमेल गर्ने मालसमानपनि केही सस्तो पर्न थालेको छ । सीमा क्षेत्रमा अवैध रुपमा हुने मुद्राको कारोबारलाई नियन्त्रण गर्न नेपाल र सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई रहे पनि नेपाल प्रहरी पनि सक्रिय रहेको छ ।

Tags: देशको खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!