nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा प्रहरी निरिक्षकले जसपा नेता यादवलाई गरे कु टपिट ,बिराेधमा प्रदर्शन इन्सपेक्टरलाई बर्खास्तीको माग (तस्बिर सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २१, २०७९, ८:२५ मध्यान्ह
सप्तरीमा प्रहरी निरिक्षकले जसपा नेता यादवलाई गरे कु टपिट ,बिराेधमा प्रदर्शन इन्सपेक्टरलाई बर्खास्तीको माग (तस्बिर सहित)

सप्तरी/चैत २१ गते । पार्टीका सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादवलाई कु टपिट गर्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक नवीन थापालाई बर्खास्त गर्न जनता समाजवादी नेपालले माग गरेको छ ।

जनताको काम लिएर प्रहरी कार्यालय पुगेका बेला अभद्र गाली गलौजसहित लात र मुक्काले निर्घात आ क्रमण गरि सख्त घाइते बनाउनुका साथै हथकडी लगाई थुन्ने प्रयास गरेको जसपाले जनाएको छ । 

मंगलबार जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै सप्तरीका प्रहरी निरीक्षक थापाद्वारा गरिएको निर्घात कु टपिट, आ क्रमण र अकारण थुन्ने प्रयासको निन्दा र भर्त्सना गर्दै दोषी प्रहरीलाई बर्खास्त गर्न माग गरेका छन् । 

प्रहरी कार्यालयमा स्थानीय स्तरमा घटेको घटनाबारे बुझ्न जाँदा प्रहरी निरीक्षक थापाले यादवलाई मरणासन्न हुने गरी कु टपिट गरेको जसपा मधेस प्रदेशका मुख्य सचिव दिनेश कुमार यादवले बताएका छन् । 

आँखानिर र टाउकोमा गम्भीर चोट लागेका नेता यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको महासचिव यादवले बताएका छन् ।

कु टपिटको विरोधमा जसपाका नेता, कार्यकर्ताहरु सप्तरीको सदरमुकाम राजविराजमा प्रहरीको विरोधमा उत्रिएका छन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका छन् । 

यता जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा जाँदा छलफलको क्रममा प्रहरी निरीक्षक थापासँग विवाद भएपछि अध्यक्ष यादवउपर हातपात भएको स्वीकार गरेका छन् । 

अध्यक्ष यादवले छलफलको क्रममा प्रहरी निरीक्षक थापालाई अपशब्द प्रयोग गरेपछि उनले हातपात गरेको डिएसपी सिंहको भनाई छ ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालय सप्तरीका एकजना प्रहरी जवान रक्सी खाएर दिउँसै सडकमा हंगामा गरेपछि कारबाहीमा परेका थिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि