सप्तरी/चैत १९ गते । सप्तरीमा जब रजस्ती कर णी मुद्दामा फ रार रहेका एक अभियुक्तलाई कारागार चलान गरिएको छ ।
जव रजस्ती क रणी मुद्दामा राजविराज नगरपालिका वडा नंं ९ बस्ने ४२ वर्षीय मो. जावुल मिँयालाई कारागार चलान गरिएको हो ।
मियालाई जब रजस्ती कर णी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७० साल चैत २० गतेका दिन ६ वर्ष कैद हुने गरी फैसला सुनाएको थियो ।
फ रार रहेका मियालाई शनिबार पक्रा उ गरी आज सप्तरी जिल्ला अदालतमा हाजिर गराई ६ वर्ष कैदको लागि सप्तरी कारागार राजविराज पठाईएको सप्तरी प्रहरीले जनाएको छ ।

















Discussion about this post