जनकपुरधाम/चैत १७ गते । महोत्तरीमा एसईईमा खटेका एक असईको मृ त्यु भएको छ ।
बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृ त्यु भएको हो ।
अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । उनी गौर नगरपालिक-२ का बासिन्दा हुन्।
बिहान ९ : २५ बजे मृ त्यु भएको हो । पोस्टमार्टम गरी उनको श व परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post