सप्तरी । सप्तरीमा मादक पदार्थ सेवन गरेर गालीगलौज गरेको कारण कु टपिट हुँदा एकजना घाइते भएका छन् ।
मंगलबार डाकनेश्चरी नगरपालिका-३ बस्ने ४५ बर्षीय छुतहरु रामले मादक पदार्थ सेवन गरेर सोही ठाउँका २४ बर्षीय मिलन रामलाई गालीगलोज गरेको विषयलाई लिएर वादविवाद र कु टपिट हुदाँ छुतहरु राम घाइते भएका छन् ।
मुख र टाउकोमा चोट रहेको छुतहरुको स्थानीय मेडिकल पसलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post