nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्वविद्यालयका कर्मचारीहरु आन्दोलनमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ९, २०७९, २:४९ मध्यान्ह
विश्वविद्यालयका कर्मचारीहरु आन्दोलनमा

चैत ९ गते। राजर्षि जनक विश्वविद्यालयको जनकपुरधामस्थित आंगिक क्याम्पसमा कार्यरत कन्ट्रयाक्ट शिक्षकहरुले षडयन्त्रपूर्वक हाजिरी काट्ने कर्मचारीमाथि कारबाहीको माग गरेका छन् ।

कर्मचारी संघ केन्द्रीय समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाजिरी काट्ने कर्मचारीद्वयमाथि कारबाहीको माग गरेका छन् । विश्वविद्यालयको लेखा शाखामा कार्यरत कर्मचारी रजनीश कुमार यादव र कार्यालय सहयोगी राजेश झाले मंगलबार शिक्षकहरुको हाजिरी काटेको आरोप लगाउँदै उनीहरुमाथि कारबाहीको माग गरेका छन् । कन्ट्रयाक्ट शिक्षकहरुको फागुन २१ देखि चैत ७ गतेसम्मको हाजिरी काटेको आरोप कर्मचारीहरुले लगाएका छन् ।

कन्ट्रायक्ट शिक्षक संघका कार्यवाहक सभापति प्रशान्त कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘हाजिरी काटेको सम्बन्धमा सीसीटीभी क्याम्परमा रेकर्ड भएको दोषी शिक्षकहरुलाई ढाकछोप गर्ने उद्देश्यले विश्वविद्यालय क्याम्पसमा कार्यरत कर्मचारीहरुमाथि बिना आधार गाली गलौज गरी अभद्र शैलीमा प्रस्तुत भएको प्रति घोर निन्दा गर्दछौं ।’ दोषी उपर कारबाही नभए सम्म विश्वविद्यालय अन्तर्गतको निकायहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बिहीबारदेखि केन्द्रीय कार्यालयमा धर्नामा बस्ने जानकारी समेत विज्ञप्ति मार्फत दिइएको छ ।

षडयन्त्रपूर्वक हाजिरी काटेको र सोको दृष्य सीसीटीभीमा रेकर्ड हुँदा पनि कारबाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत कार्यवाहक सभापति झाले दिएका छन् । कन्ट्रयाक्ट शिक्षकहरुसंग पटक–पटक यस प्रकारले दुख दिने काम हुँदै आएको गुनासो समेत उनले पोखे । यस प्रकारको गतिविधि तत्काल बन्द हुनु पर्ने माग समेत उनले गरे ।

Tags: जनकपुरधामशिक्षा

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि