nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

छुवाछूतमा होमिएका उग्रनारायण यादवलाई कार्वाहीको मागसहित गोलबजारमा विरोध प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २७, २०७९, ८:१६ मध्यान्ह
छुवाछूतमा होमिएका उग्रनारायण यादवलाई कार्वाहीको मागसहित गोलबजारमा विरोध प्रदर्शन

लहान/फागुन २७ गते । मानवरुपी मानवसित कसैले छुवाछूत गरे कानुनी उपचार हुनुपर्दछ। तर, सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई ३ बितिसक्दा पनि कुनै पनि निकायले कारवाही गर्न सकेका छैन ।

त्यसैलाई विषयलाई लिएर शनिबार गोलबजारमा व्यापक विरोध प्रदर्शन भएको छ । जातीय छुवाछूत तथा भेदभाव रहित समाज निर्माण गर्नुको सट्टा पालिका अध्यक्षले छुवाछूत गर्नु कति उचित हुन्छ ?

जातीय भेदभाव गर्न पाइदैन , छुवाछूत मान्ने , छुवाछूतको प्रकाष्ठा बोकेका उग्रनारायण यादवलाई कार्वाही गर भन्दै हजारौंको सङ्ख्यामा विरोधमा उत्रिएका छन् । “जातीय दमन शोषण गर्न पाइदैन , छुवाछूत गर्न पाइदैन ।” नाराका विरोध गरिएको छ। कम्युनिस्टवाद , नातावाद , कृपावादले भरिएका उग्रनारायण यादवलाई कार्वाही होला? भने प्रश्न खडा भएको छ। विरोध प्रदर्शनी गर्ने सबैको एउटै आवाज उग्र नारायण कानुनी कठघरामा नउभियाए सम्म हाम्रो विरोध तथा आन्दोलन जारी रहने बताएका छन ।

शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै मोर्चाले जातीय छुवाछूत गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।

दलित मोर्चा सिरहाका सचिव रबिन कुमार महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको छ । यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कानुन बमोजिम हदैसम्म कारबाहीको माग गर्दछौं ।’

यस्तै भोजमा सहभागी भएका पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सासंदले पनि सार्वजनिक रुपमा माफी माग्नुपर्ने मोर्चाको माग छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय दलित आयोगले पनि गाउँपालिकाका अध्यक्षलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको थियो ।

यता, भगवानपुर पालिकाअध्यक्ष उग्रनारायण यादवका अनुसार म स्वयं स्वर्गीय आमाको १३ दिनसम्म काजक्रियामा रहेको र जन्मदाता माताको मृत्युले गम्भीर शोक एवं गहिरो चिन्तामा डुबेको हाम्रो परिवारको ध्यान नै काजक्रियाबाट कसरी चोखिएर क्रियाक्रम सम्पन्न गर्ने तर्फ केन्द्रित रहेकोमा शौक भोजको रुपमा रहेको खानपान कार्यक्रममा जातीय, धार्मिक, वर्गीय र सामुदायिक विभेद गर्ने हाम्रो कुनै मनसाय सोच एवं योजना नरहेको स्पष्ट पार्न चाहन्छु तराई मधेशमा विवाह तथा मृत्यु संस्कारमा ठुला स्तरका भोज भतेर हुने गरेको यर्थाथ हामी सबैमाझ जानकृत छ ।

यसको व्यवस्थापन गर्न परम्परागत रुपमा सदीयौं देखि बुद्धिजिवी, समाजका प्रमुख व्यक्तिहरुबाट हुदै आएकोमा व्यवस्थापकीय कामको सिलसिलामा अन्जानबस यस्तो कुनै वर्ग, धर्म सम्प्रदाय र जातलाई आत्मसम्मानमा चोट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने कार्य भएको भए म त्यसप्रति हृदयदेखि क्षमायाचना गर्दै आत्मआलोचना गरेका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि