nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निहारिका र बच्चालाई स्वीकारे शिवराजले, अदालतमा भयाे मिलापत्र

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १७, २०७९, ८:४४ मध्यान्ह
निहारिका र बच्चालाई स्वीकारे शिवराजले, अदालतमा भयाे मिलापत्र

माघ १७ गते । ‘कुमारी आमा’ का रुपमा प्रचारित निहारिका राजपुत र उनले ‘बला त्कारी’ आरोप लगाएका शिवराज श्रेष्ठबीच मिलापत्र भएको छ । उनीहरुले एक-अर्कालाई श्रीमान-श्रीमतीका रुपमा स्वीकारेर सँगै मिलेर बस्न तयार भएका छन् ।

निहारिकाले शिवराजबाट बला त्कृत भएको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, सो मुद्दामा अदालतले शिवराजलाई सफाइ दिएको थियो ।

त्यसपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् । उक्त पुनरावेदनको फैसला नआउँदै सोमबार धनुषा जिल्ला अदालतले उनीहरुबीच मेलमिलाप गराइदिएको हो ।

उच्च अदालतको आदेशमा निहारिकाको बच्चा र शिवराजको डीएनए टेस्ट गराइएको थियो । उनीहरुको डीएचए म्याच भए पनि बला त्कार प्रमाणित हुने आधारहरु भने कम थिए । उच्च अदालतमा मुद्दाको पेशी आगामी २५ गतेलाई तोकिएको छ ।

बला त्कार मुद्दा लम्बिएको अवस्थामा निहारिकाले गत आइतबार धनुषा जिल्ला अदालतमा शिवराजविरुद्ध अंश मुद्दा दायर गरेपछि ट्विस्ट आएको हो । निहारिकाले शिवराजसँग आफ्नो तीन वर्ष प्रेम भएपश्चात उमेर नपुग्दै २०७५ सालदेखि पति-पत्नीका रुपमा बसेको उल्लेख गरेकी छिन् । आफूहरुको सम्वन्धबाट २०७७ सालमा बच्चा जन्मिएको उनको निवेदनमा उल्लेख छ । बच्चा जन्मिएपश्चात श्रीमानले आफूसँग झगडा र कु टपिट गर्ने भएकाले सँगै बस्न सक्ने अवस्था नआएको उनले बताएकी छन् ।

निहारिकाले हालेको सो मुद्दामा शिवराजले भोलिपल्टै जवाफ दिएका थिए । उनले पनि निहारिका र आफू श्रीमान श्रीमती भई बस्दा बच्चा जन्मिएको स्वीकार गरेका छन् । उनले निहारिकालाई कु टपिट गरेको अस्वीकार गर्दै उनलाई अंश दिएर छुट्याउन तयार रहेको तथा श्रीमतीका रुपमा फेरि स्वीकारेर बच्चासमेतको जिम्मेवारी बहन गर्न पनि तयार रहेको उल्लेख गरेका थिए । दोस्रो विकल्पमा निहारिका पनि सहमत भएपछि समाधान निस्किएको हो ।

निकट स्रोतका अनुसार मिलापत्रपछि निहारिका र शिवराज दुवै खुशी छन् । शिवराजको परिवारले पनि निहारिकालाई स्वीकार्ने भएको छ । उनीहरु एउटै छानोमा भने बस्न थालिसकेका छैनन् । निहारिकाको परिवार भने उनीसँग पहिल्यैदेखि रुष्ट छ ।स्रोत -नेपाल प्रेस बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि