सन्तान नहुनु महिलाको मात्र कमजोरी होइन । वास्तावमा बच्चा जन्मने र नजन्मने पुरुषमा पनि भर पर्छ । तर समाजमा सन्तान नहुनु’को जिम्मेवार महिला’लाई मात्र बनाउने गरिएको छ ।
सन्तान नहुँदाको पि डा एउटी महिलाले कति सम्म भोग्नु पर्छ भन्ने उदाहरण एक महिला’ले भोगेले भोगेकी छन् । आफुसंगको सम्बन्धमा सन्तान नजन्मिए’पछि श्रीमानले नै श्रीमतीलाई ससुरा संग पठाइ दिएका छन् ।
श्रीमानको इच्छा अनुसा’र महिलाले ससुरासंग रात विताउनु परेको छ । भारतको उत्तर प्रदेशमा एक जोडीको विवाह भएको २ वर्षसम्म पनि सन्तान जन्मिएनन् । सन्तान नजन्मिएका कारण श्रीमानले ३ पटक विवाह गरिसकेका थिए ।
चौथो पटक विवाह गरेकी श्रीमतीलाई पनि उनले सम्बन्ध विच्छेद गरे । अनि उनै श्रीमती आफ्ना बुवालाई सुम्पिए ।आफ्ना बुवासंग पठाउनकै लागि उनले श्रीमतीसंग बुवाको विवाह समेत गराइदिए । ससुरासंगको सम्बन्ध पछि पनि उनवाट सन्तान जन्मिएन ।
फेरी उनले सम्बन्ध वि च्छेद गरे र अन्य पुरुषसंग पठाउने योजना बनाए । महिलाले मानिन् त्यसपछि उनले आफ्ना भाइसंग पठाउने योजना बनाए । श्रीमानकै भाइसंग पनि श्रीमती जान मानिन् । अति भएपछि श्रीमतीले प्रहरीमा उजुरी दिएकी छन् ।














Discussion about this post