पुस १३ गते। जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलमा कि चिएर एक जनाको मृ त्यु भएको छ ।
जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा कि चिएर एकजनाको मृ त्यु भएको छ ।
भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा कि चिएर नगराईन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले कि चिएर दासको मृ त्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।




















Discussion about this post