जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकामा एक महिलाको ह त्या भएको विरोधमा आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गर्दा अवस्था तनावग्रस्त बनेको छ ।
पटक पटक ह त्या घटनाका घट्दा पनि प्रहरीले अपराधीलाई प क्राउ गर्न नसकेका कारण बाध्य भएका आन्दोलन गर्नुपरेको एक युवकले बताए । उनले मिर्चैयाका डिएसपीमाथि आक्रोश पोख्दै भने, ‘खाली भ्रष्टाचारमा लागेका छन् । जनताको सुरक्षा कसले गर्ने ?’
उनका अनुसार १३ दिन अगाडि एक युवक आफैँले चलाएको बाइक अनियन्त्रित भएर लडेका थिए । सो क्रममा एक महिलालाई चोट लाग्यो । सोही निहुँमा एक समूहले ती युवकको हत्या गर्यो । तर प्रहरीले अपराधी प क्राउ गर्न सकेका छैन।




















Discussion about this post