nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनमत पार्टीको सहयोग विना मधेश प्रदेशमा सरकार बन्न कठिन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २२, २०७९, ८:३८ मध्यान्ह
समानुपातिकका १९ लाख ४० हजार मतको गणना गर्दा जनमत तेस्रो स्थानमा

अजय कुमार झा/जनकपुरधाम/मंसिर २२ गते । मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएपछि १० दलको प्रदेश सभामा सहभागिता रहने सुनिश्चित भएको छ ।

मधेश प्रदेशमा रहेको १०७ सिट मध्ये मधेश प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकबाट ८ सिट थपेपछि २३ सिट प्राप्त गरेर पहिलो दल बनेको छ ।

यस्तै, प्रत्यक्षमा १३ सिट जितेको काँग्रेसले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएर ९ सिट जिते पनि प्रदेश सभामा २२ सिट सहित दोस्रो स्थानमा रहने भएको छ । २०७४ को निर्वाचनमा मधेशमा पहिलो दल बनेको जनता समाजवादी पार्टी नेपाल प्रदेश सभामा तेस्रो दल बनेको छ । सो पार्टीले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जित्नमा सफल भएको छ ।

प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हाँसिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रत्यक्षमा ७ र समानुपातिकमा २ सिट जितेर ९ सिट सहित पाँचौँ दल भएको भएको छ ।

मधेशमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार/चार गरी ८ सिट जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ ।

मधेश प्रदेशमा प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेका तीन दलले समानुपातिक तर्फ एक एक सिट जितेका छ । समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले १, नेपाल संघीय समाजवादी पार्टीले १ सिट र नागरिक उन्मुक्ति पार्टीले १ सिट जितेको छ ।

मधेश प्रदेशमा सरकार बनाउनका लागि पाँच दलीय गठबन्धनलाई ५४ जनाको समर्थन आवश्यक भएको र त्यो जनमत पार्टी विना पुरा नहुने अवस्था रहेकाले नेपाली काँग्रेस जनमतलाई सरकारमा ल्याउनका लागि लागि परेका छन् । पाँचदलीय गठबन्धनसँग ४५ जना पुगेपनि जनमत गएपछि ५८ पुगेर बहुमतको सरकार बन्ने अवस्था रहेको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टीको ३९ अन्य ३ साना दल ३ र जनतम मिलेको खण्डमा मधेश प्रदेशमा नेकपा एमालेले पनि सरकार बनाउने गरि बहुमत पुग्ने अवस्था रहेको छ । सबै मिलेको खण्डमा ५५ सिट पुग्ने अवस्था रहेको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि