nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फोहोरै फोहोरको पालिका सिरहाको लहान नगरपालिका

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २१, २०७९, ९:०२ मध्यान्ह
फोहोरै फोहोरको पालिका सिरहाको लहान नगरपालिका

विसुनदेव सरदार/लहान/मंसिर २१ गते। पछिल्लो समयमा र अहिलेको समयमा लहानमा जो कोही निर्वाचित भएर आएता पनि खासै फोहोर व्यवस्थापन तर्फ ध्यानाकर्षण देखिएको छैन । पहिल्ला पहिल्ला सुन्दरी नगरीको रुपमा चिनिने लहान नगरलाई अहिले फोहोरी नगरी बनेको देखिएको छ।

अहिले लहान नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको झन्डै १ वर्ष पूरा हुन लागेका छन । तर, नगर प्रमुख देखि लिएर निर्वाचित जनप्रतिनिधिहरु काममा नभई कुरोमा मात्र सीमित देखिएको छ।

यो सँगै फोहोरको उचित व्यवस्थापनमा लहान नगरपालिका कार्यालय उदासीन देखिएको छ। अहिले लहान बजारको गोलचक्र , अस्पताल चौक, हरेक गल्ली कुच्ची , बाटोघाटो जतात्यतै धुलैधुलो फोहोर सँगै नहरमा कालोपानीले गर्दा लहान नगरपालिका यतिबेला दुर्गन्धित फोहोरी नगरमा परिणत भएको देखिएको छ।

यसको प्रत्यक्ष मार र चपेट्टामा नगरबासी र लहान बस्नेहरुले भोगिरहेका छन। दुर्गन्धित लहानभए पछि स्वासप्रस्वासको समस्या , ज्वरो , डायरिया, रुघाखोकी , लगायत अनेकन स्वास्थ्य सम्बन्धि समस्या आउने गरेका छन ।

तर, यहाँका नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृत लगायत कुनै पनि निकायले यसको रोकथाम तथा नियन्त्रणमा कुनै ठोस पहल चालिएको देखिएको छैन ।

लहान नगर प्रमुख जतिबेला पनि कामभन्दा कुरो अनि स्वदेश तथा विदेश भ्रमणमा धुम्न , जत्तिबेलापनि व्यस्त हुन्छ । तर, जनताले वहाँप्रतिको आशा , भरोसा बोकेको सबै निराशाजनक बन्दै गरेको छ।

लहानमा नगरसभा हुदाँ जिल्लाका सबै स्थानीय तहहरुमध्ये सबैभन्दा बढी बजेट पास हुने स्थानीयमध्ये लहान पहिलो नगर हो , तर जनप्रतिनिधि “खाउ” भएपछि न त विकास , न त बजेट अत्तोपत्तो नरहेको लहानका स्थानीयहरुले अभिव्यक्ति दिइएका छन।

Tags: मधेस प्रदेश खबरसिरहा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!