nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नोकरानीसँग यौनसम्पर्क गर्दा-गर्दै हृदयघातबाट ६७ वर्षीयको मृ त्यु, श व अवस्था देख्दा प्रहरीले नै आँखा बन्द गर्नुपर्यो

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०७९, ८:५४ मध्यान्ह
बिहेको लोभ दिएर तीन जनाबाट आमा–छोरीलाई बला त्कार

कम उमेरकी महिला नोकरसँग यौ नसम्पर्क गर्दै गर्दा हृदयघात भएपछि एक वृद्धको मृ त्यु भएको छ ।

भारत, कर्नाटकको राजधानी बेंगलुरुमा एक ६७ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रहरी मुद्दाका कारण महिलाले श वलाई प्लाष्टिक र ओछ्यानमा बेरेर सडक किनारमा फालिदिइन् ।

१६ नोभेम्बरमा, जेपी नगरको पुट्टनहल्लीका ६७ वर्षीय बाला सुब्रमण्यम आफ्नो नातिलाई ब्याडमिन्टन कक्षा छोड्न घरबाट निस्किएका थिए । साँझ ५:१० बजे बालाले बुहारीलाई फोन गरेर केही काम परेकोले घर फर्किन ढिलो हुने बताए । तर उनी उनी साँझ घर फर्किएनन् । छोरा–बुहारीले सम्पर्क गर्न प्रयास गरे, उनको मोबाइल नम्बर स्वीच अफ थियो ।

राति अबेरसम्म उनीहरु घरमै पर्खिएर बसेका थिए । अन्तत: छोराले सुब्रमण्य नगर प्रहरी चौकीमा गएर आफ्नो वृद्ध बुबा हराएको भन्दै निवेदन दर्ता गराए । उजुरी दर्ता भएको पछिल्लो दिन (१७ नोभेम्बर) मा जेपी नगर ६ फेज नजिकै प्रहरीले एक शव फेला पार्यो ।

शव शंकास्पद अवस्थामा प्लाष्टिक कभर र बेडसिटमा बेरिएको थियो । अनुसन्धानमा शव बेपत्ता बाला सुब्रमण्यमको नै भएको खुल्यो । परिवारलाई पनि घटनास्थलमा बोलाएर मृ तकको सनाखत गरियो । त्यसपछि प्रहरीले श वलाई पोस्टमार्टमका लागि पठाएको थियो ।

पोस्टमार्टम रिपोर्टमा वृद्धको मृ त्यु हृदयघातका कारण भएको खुल्यो । घटनाको अनुसन्धान चलिरहँदा एक डरलाग्दो खुलासा भयो । मृतक बालाकी ३५ वर्षीया नोकरले सोधपुछका क्रममा आफूसँग यौ नसम्पर्क गर्दा हृदयघात भएर मृ त्यु भएको प्रहरीसमक्ष स्वीकार गरिन् ।

उनले प्रहरीले आफूमाथि ज्यान मार्ने उद्योगमा उजुरी गर्न सक्छ भन्ने डरले श व बेरेर सडकमा फालिदिइन् । श व प्याकिङ र फाल्ने कुरामा उनलाई श्रीमान् र भाइले सहयोग गरेका थिए ।

बाला सुब्रमण्यमको ती नोकरानीसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको खुलेको छ । घरमा कोही नहुँदा सुब्रमण्यम उनको घरमा आउने गर्थे । मृतक बालाको गत वर्ष मात्रै एन्जियोप्लास्टीको शल्यक्रिया भएको थियो ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि