कार्तिक २१ गते । कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बला त्कृत भएकी छन् ।
ती महिलालाई बला त्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले प क्राउ गरेको हो ।
पासीले ती महिलालई बला त्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।





















Discussion about this post