लहान/कार्तिक २० गते। नेपाल बडही समाज क्षेत्र १ कार्य समिती लहान ( सिरहा )को तेस्रो क्षेत्रीय अधिवेशन लहान ७ मा रहेको मारवाडी सेवा सदनमा शनिबार सम्पन्न भएको छ।

उक्त अधिवेशनमा क्षेत्र १ का लहानका २४ वडा र विभिन्न गाउँका बडही समाजको मानिस हरुको सहभागिता रहेको थियो।

सो अधिवेशन बाट ११जना को नया कार्य समिती पनि चयन गरिएको छ।अध्यक्षमा लहान ३ का अशेसवर ठाकुर उपा अध्यक्षमा मिना देवी ठाकुर लहान-६ ,सचिवमा भरत प्रसाद शर्मा लहान -२३,सह सचिवमा राम सुरत शर्मा लक्ष्मीपुर-३,कोषाअध्यक्षमा दिलीप कुमार शर्मा लहान-८
र सदस्यहरुमा चन्देस्वर ठाकुर , जगतलाल ठाकुर, राजदेव ठाकुर, सुदिप शर्मा, कोशिला कुमरी शर्मा,उषा कुमरी ठाकुर चयन हुनु भयेको लगतै सम्पूर्ण चयन भएका नयाँ कार्य समितीलाई सम्मान पत्र फूल माला लगाइ सपथ ग्रहण गराइ कार्यक्रम को समापन भएको थियो ।


















Discussion about this post