आदित्य अजय/ सप्तरी / असोज २९ गते। जानकी महिला जागरण समाजको आयोजनमा सप्तरीको खडक नगरपालिकामा बालयौ न दुराचारका विरुद्धमा १ दिने कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा श्री भबानी प्रसाद सकल प्रसाद राम प्रसाद जनता माध्यमिक विद्यालय अध्यारतन छात्र , छात्राले तिनवटा ग्रुप बनाई कार्यक्रममा सहभागी थियो ।
ग्रुप A मा रिया चौधरी , अभिमन्यु चौ., रमिता साह , सुशीला मण्डल , ग्रुप B .मा निशचल चौधरी , प्रतीक चौधरी , खुशबु साह ,शाक्षि दास र ग्रुप C मा संगिता कुमारी साह , सोनिया कुमारी मण्डल , भरत प्रसाद मण्डल र पियंका चौधरी ले कार्यक्रममा आफ्नो जिज्ञासा प्रकट गर्दै प्रहरी , पत्रकार , अधिबक्ता संग यौ न दुर्व्यवहार संग सम्बन्धित विभिन्न किसिमको सबाल गर्यो र बढीरहेको यौ न दुर्व्यवहारलाई न्यूनीकरण गर्नका लागि सम्बन्धि निकाय संग अनुरोध गरेका छन।
कार्यक्रममा खडक नगरपालिका को अध्यक्ष जयप्रकाश चौधरी ,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण ,जिल्ला प्रहरी कार्यलय सप्तरी राजबिराजको असय लगायत अधिबक्ताहरु उपस्थित थियो ।

















Discussion about this post