nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कलेजका केटा र केटीले कक्षामा नै गर्दै थिए सामूहिक अनुचित काम, भिडियो भाइरल ! [ भिडियोसहित ]

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३०, २०७९, १०:३८ मध्यान्ह
कलेजका केटा र केटीले कक्षामा नै गर्दै थिए सामूहिक अनुचित काम, भिडियो भाइरल ! [ भिडियोसहित ]

विद्यालय विद्यार्थीका लागि दोश्रो घर मात्रै नभएर ज्ञानको मन्दिर पनि हुन्छ ।

तर कहिलेकाँही यस्तो घटना त्यहाँ हुन्छन्, जसले सबैलाई हैरान बनाउँछ । यस्तै एक घिनलाग्दो दृश्य भारत, आसामको एक कलेजमा देख्नुपर्यो ।

त्यहाँका सात विद्यार्थीहरू खाजा समयमा कक्षाभित्र अनुचित (यौ न) कार्यमा लिप्त अवस्थामा पाइएको हो । त्यसपछि सबैलाई कलेज आउनबाट रोकिएको छ ।

जानकारी अनुसार कक्षा ११ का छात्र र छात्राहरूको समूहले एकअर्कालाई अँगालो हालेर कक्षामा आप त्तिजनक काम गर्दै थिए । यो कुरा बाहिर कसरी आयो भन्ने कुरा थप रोचक छ ।

सोही कक्षाका अर्का विद्यार्थीले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि विद्यार्थीहरूको कालो कतुर्त बाहिर आएको हो । यो घटना आसाम राज्यको एक निजी संस्थानको भएको खुलेको छ ।

सिलचरस्थित रामानुज गुप्ता कलेजमा यो सब भएको थियो । भिडियो भाइरल भएपछि आम मानिसहरूले विद्यार्थीहरूको आलोचना गरेका छन् । कतिपयले कलेज प्रशासनलाई पनि दोष दिए । उक्त भिडियो बुधबार कलेज प्रशासनको ध्यानाकर्षणमा आएको थियो ।

त्यसपछि लगत्तै सात विद्यार्थीलाई कलेज जानबाट रोकियो । सातमध्ये चारजना केटी र तीनजना केटा थिए । कलेजले विद्यार्थीहरूलाई अ श्लील कार्यमा स्पष्ट रूपमा संलग्न रहेको भन्दै सूचना जारी गरेको छ ।

जारी सूचनमा भनिएको छ, ‘कलेजका अनुसार यस्ता क्रियाकलाप संस्थाको अनुशासनको घोर उल्लङ्घन हो । तसर्थ, गल्ती गर्ने विद्यार्थीहरूलाई अनिश्चितकालको लागि कक्षामा उपस्थित हुनबाट निलम्बन गरिएको छ ।’

कलेजका प्रधानाध्यापक (प्रिन्सिपल) पूर्णदीप चन्दले भन्नुभयो, ‘शिक्षक नहुँदा विद्यार्थीहरूले टिफिन आवार (खाजा समय) मा यस्तो घृणित कार्य गरेका थिए । कलेजमा सीसीटीभी क्यामेरा छन् ।

क्याम्पसमा मोबाइल फोन पनि निषेध गरिएको छ ।’ उहाँका अनुसार ती विद्यार्थीहरू कक्षा ११ को नयाँ ब्याचका हुन् । उनीहरु कलेज भर्ना भएको एक महिना पनि भएको थिएन् ।

उनीहरु कलेज आउन थालेको १५ दिन पनि भएको छैन । यसबीच कलेज प्रशासनले ती सात विद्यार्थीका अभिभावकलाई पनि बोलाएको छ । कलेजले थप कडा कारबाही गर्दै विद्यार्थीलाई संस्थाबाट निष्कासन गर्न सक्ने चेतावनी समेत दियो ।

हेर्नुहोस भिडियो

https://m.youtube.com/watch?v=RX-Ofi7_R80
Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!