सिरहा/असोज २ गते । सिरहाको सन्हैठामा एक पुरुषको श व फेला परेको छ।

सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठा स्थित सडक छेउमा रहेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको स्थानीय हेम नारायण यादवले जनाएको हो।
केही बेर अघि नेपाल प्रहरीको टोली घटना स्थल पुगि श व पानीबाट निकालेर प्रादेशिक अस्पताल सिरहा लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्त डिएसपी सुवास बुढाथोकीले बताए ।

















Discussion about this post