आदित्य अजय / सप्तरी /भादौ २७ गते। राजबिराज नगरपालिका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना ,पसलहरू हटाउन र घरको माथिल्लो तल्ला को पानी रोडमा झार्ने पाईप लाई तुरुन्त बन्द गर्न खेलानन्द दास लगायत स्वतन्त्र युबा कमल किशोर साह को टिमले आज बिहान स्थानिय र पसले हरु संग अनुरोध गरेको छ।
अतिक्रमण गरी बनाइएका संरचना ,पसलहरू हटाउन अटेरी गरेमा हामी युबा आफै कार्बाही तिर लाग्ने छौँ ।
बर्षौ देखि हेरिरहेका छौ राजबिराज नगरपालिका को बिकाश सुन्य अबस्थामा छ । हामी ले धेरैलाई बिश्वास गरेर जितायौ तर उहाँहरु ले पनि भासन र अशवासन बाहेक हामी लाई बिकश को नाममा केही दिएन ।
यहीँ आउदो मंसिर ४ गते प्रदेश सभाको चुनाब मा हामि स्वतन्त्र उमेदवारहरु लाई साथ सहियोग दिनेछौ । हामी लाई अब कुनौ राजनितीक पार्टी माथी बिशवास छैन ।राजबिराज नगरपालिका को स्थानीयवासी स्वतन्त्र युबा कमल किशोर साहले बाताएको छ ।
अब हामी युबाहरु नजागेमा बिकाश हुनेबाला छैन ।सम्पूर्ण नेपाली जन्ता संग अनुरोध तपाईहरु पनि जागनुस भ्रष्टाचारी हरु को रानितिक सिध्याउनुस । कुनै पनि पार्टी को झुठो भाशन र असवासन तिर नलाग्नुस स्थानीय तहको चुनावमा गरेको गल्ती प्रदेश सभाको चुनाब फेरि नदोहोर्याउनु होला मेरो कमल किशोर साह को अनुरोध छ ।

















Discussion about this post