सिरहा/भदौ २४ गते । जर्व जस्ती क रणीको प्रयास गरेको उजुरी परेका लहान नगरपालिकाका उपमेयर रामचलित्तर महतो ईलाका प्रहरी कार्यालय लहानमा हाजिर भएका छन् ।
जागिर लगाइदिने प्रलोभन देखाएर आफ्नो कार्यकक्षको गोप्य कक्षमा लगेर जर्व जस्ती क रणीको प्रयास गरेको भन्दै एक महिलाले करिब डेढ महिना अगाडी उपमेयर महतोमाथि उजुरी दिएकी थिइन् । त्यसपछि फ रार उपमेयर महतो आज हाजिर भएको बुझिएको छ ।
उपमेयर महतो हाजिर भएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ । साभार स्रोत-टुडे खोज अनलाईन बाट

















Discussion about this post