असार ३ गते अनिल काहारको छिमे|कीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। घर फर्केर आउँदा उनले आफ्नो कोठा|मा श्रीमतीसंगै अर्का पुरुषलाई पनि देखे । उनले त्यो देखेर सहन सकेनन् । आफ्ना दाईलाई बोलाए, दाई र आफु मिलेर श्रीमतीसंगै कोठामा भेटिएका कुर्मीको ज्या न लिए ।
कपिलबस्तु नगरपालिका ८ बेलौहमा भएको यो घटनामा प्रहरीले ३ जनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा कपिलवस्तु नगरपालिका ८ बेलौहवाका ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया श्रीमती छन्। बास्म`ती अनिलकी श्रीमती हुन् भने रमेश अनिलका दाजु हुन्।
कपिलवस्तु प्रहरीका अनुसार सोही ठाउँका १८ वर्षीय विजयबहादुर कुर्मी अनिलको कोठामा अनिल नभएको बेलामा श्रीमतीसंगै फेला परेका थिए । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार असार ७ गते कुर्मीको श व फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
स्थानिय एक पोखरीमा भेटिएको श व कुर्मीको हो भन्ने पहिचान खुले|पछि सम्बन्धीत ब्यक्ति खोज्दै जाँदा प्रहरी विवाहेत्तर सम्बन्धका कारण घटना भएको निष्कर्षमा पुगेको छ ।
अनुसन्धान गर्दै जाँदा उनको असार ४ गते घटना भएको खुलेको छ । असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। विवाहमा सहभागी भएर उनी विहान पख रातीनै घर फर्किएका थिए । रातीको समयमा कुर्मीलाई आफ्नो कोठामा देखेपछि घटना भएको हो । कुर्मीसँगै उनकी श्रीमती पनि थिइन्।





















Discussion about this post