nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा यात्रुबाहक बस र कन्टेनर ठोक्कियो, १७ जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
असार २५, २०७९, ८:३८ मध्यान्ह
महोत्तरीमा यात्रुबाहक बस र कन्टेनर ठोक्कियो, १७ जना घाइते

महोत्तरी/असार २५ गते। पूर्वपश्चिम राजमार्गस्थित बर्दिवासमा शुक्रवार अपरान्ह सवारी दुर्घटना हुदा ५ महिलासहित १७ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ घाईते हुनेमध्ये एकै परिवारका ३ जनासमेत रहेको प्रहरीले जनाएको छ । घाइते अधिकांश बसका यात्रु छन् ।

घाइते मध्ये काभ्रे पांचखाल ६ का ३७ वर्षिय कन्टेनर चालक चन्द्र कुमार श्रेष्ठको अवस्था गभिर छ । ईलाका प्रहरी बर्दिवासका डिएसपी रवि रावलकाअनुसार दुवै गोडा र निधारमा गहिरो चोट लागेको उनलाई सघन उपचारको लागि काठमाण्डौस्थित ट्रमा सेन्टर रेफर गरिएको छ । त्यस्तै धनुषा नगराइन ९ वस्ने ५०वर्षिय बस चालक नित्यानन्दका तथा गौशाला १ का ४२ वर्षिय बसका सहचालक कमान बराईली छन् । उनीहरुको पनि गोडा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते यात्रुमा जनकपुर ३१ का २२ वर्षिया निहा पजियार उनकी २ वर्षिया छोरी र ३१ वर्षिय श्रीमान सरोज परियार छन्। बर्दिवास १४ का ३६ वर्षिय संजय मण्डल र लोहरपट्टी ७ का ८२ वर्षिय शुकर महतो पनि घाइते छन् । गौशाला १ का ७५ का पुरन महतो र उनकी ७० बर्षिया श्रीमती महिन देवी, वडा नं ४ की ३५ वर्षिया नगिना देवी, ४२ का जुगल महतो, ५५ का रामअशिष साह, ३७ का वीरेन्द्र साह र५७ वर्षिया धनमन्ती देवी घाइते छन् ।

त्यस्तै वडा नं ६ का ६६ वर्षिय राजेन्द्र महतो र २९ का सुरेन्द्र चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ। शरीरका विभिन्न अंगमा चोट लागेका घाइतेहरुको बर्दिवास स्थित शुभ स्वास्तिक अस्पताल र जनसेवा असपतालमा उपचार चलिरहेको छ। उनीहरुको अवस्था मध्यम र सामान्य रहेको असपताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । बर्दिबास प्रहरीकाअनुसार गौशालाबाट जनकपुरतर्फ आउँदै गरेको बा३ख २३९६ नंको यात्रु बस र पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा३ख १९२५ नंको कन्टेनर बर्दिवास नपा ४ स्थित जंगली क्षेत्रको पंचधुरा मन्दिर गेटअगाडी आपसका ठक्कर खादा दुर्घटना भएको हो ।

बीच सडकमा दुर्घटना भएको कारण लोक मार्गमा करिव आधा घंटा सवारी आवागमन ठप्प भएको थियो । दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी, सशस्त्र प्रहरी र ट्राफिकले घाइतेको उद्धार गर्नुका साथै लामो प्रयासपछि सुरुमा एकतर्फि र पछि पुरै सडक सुचारु गराएका थिए।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!