nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रेल्वे विधेयक राष्ट्रियसभाबाट पारित

सजिलो पोस्ट सजिलो पोस्ट
असार १७, २०७९, ८:२० मध्यान्ह
बिजलपुरा-बर्दिबास रेल मार्ग खण्डको मुआब्जा निर्धारण

काठमाडौँ/असार १७ गते । राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक, २०७९’ पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संयुक्त संशोधनकर्ताका तर्फबाट सांसद देवेन्द्र दाहालले रेल्वे सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न छुट्टै मन्त्रालय बनाउनुपर्ने बताए ।

अर्का संशोधनकर्ता सांसद डा विमला राई पौडेलले रेल्वे बोर्डको सञ्चालन समितिमा सार्वजनिक यातायात व्यवस्थापन विषय पढेका, जानेका वा अनुभव लिएका दुई जना स्वतन्त्र विज्ञ राख्नुपर्ने बताए ।

सांसद प्रकाश पन्थले रेल्वे बोर्डको स्वायत्ततामाथि सङ्कुचित गर्ने मनशाय राखिएको केही प्रावधान हटाउनुपर्ने बताए । रेल्वे विधेयकमा नौ सांसदबाट प्रस्तावना र १६ दफासँग सम्बन्धित संयुक्त संशोधन प्रस्तावसहित २३ संशोधन प्रस्ताव दर्ता भएका थिए ।

विधेयकको दफावार छलपलका क्रममा सांसदहरूले प्रस्तुत गरेका संशोधन प्रस्तावका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूले राखेका विषयलाई नियमावलीमार्फत सम्बोधन गरिने बताइन् ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते सोमबार अपराह्न १ बजे बस्नेछ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

मधेशमा लागूऔषध कारोबार बढ्दो, २८११ जना पक्राउ

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

ट्रम्पद्वारा आचारसंहिता बिपरित सहयोगीहरूलाई हजाराैं डलर नगद उपहार

ट्रम्पद्वारा आचारसंहिता बिपरित सहयोगीहरूलाई हजाराैं डलर नगद उपहार

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको पहिले ब्याटिङ

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको पहिले ब्याटिङ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि