nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिटरब्याजी रामदेव अझै फ रार, छोरी अनुराधा काठमाडौंबाट प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २९, २०७९, ११:२५ बिहान
मिटरब्याजी रामदेव अझै फ रार, छोरी अनुराधा काठमाडौंबाट प क्राउ

काठमाडौं/जेठ २९ गते । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट प क्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी पठाएको छ ।

अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट प क्राउ गरेको हो । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा प क्राउ पुर्जी जारी भएकाले उनलाई प क्राउ गरी सप्तरी पठाइएको एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका थिए ।

निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न थियो । नन्दकिशोरलाई बिहीबार धरानबाट प क्राउ गरिएको थियो । रामदेवसहित अन्य भने फ रार छन् ।

पीडितहरूले साहुकार रामदेवसँगै उनकी पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध तीन महिनाअघि नै ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरी प्रहरीमा दिएका थिए ।

उजुरी परे पनि अनुसन्धानमा प्रहरीले आलटाल गर्दै आएको थियो । विपन्नमाथि भएको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई प क्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन् । उनीहरूमाथि कारबाहीका लागि संसद्मा समेत सांसदहरूले माग गरेका छन् ।

यसअघि पक्राउ परेका नन्दकिशोरमाथि अनुसन्धान गर्न प्रहरीले शुक्रबार जिल्ला अदालत सप्तरीबाट पाँच दिन म्याद थप भएको नयाँ पत्रिका अनलाइनमा समाचार छ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

मधेशमा लागूऔषध कारोबार बढ्दो, २८११ जना पक्राउ

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

विश्वकर्मा पूजामा प्रदेशस्तरीय बिदाको माग, श्रम संस्कृतिलाई सरकारी मान्यता दिन आग्रह

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

पश्चिमा प्रतिबन्ध बाबजुद रुसद्वारा अन्टर्टिकावाट उत्खनन सुरु

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

अमेरिकी इतिहासकै ठूलो क्रिप्टो चोरी: २२ वर्षीय युवकद्वारा २५ करोड डलर बिटकोइन ठगी

ट्रम्पद्वारा आचारसंहिता बिपरित सहयोगीहरूलाई हजाराैं डलर नगद उपहार

ट्रम्पद्वारा आचारसंहिता बिपरित सहयोगीहरूलाई हजाराैं डलर नगद उपहार

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको पहिले ब्याटिङ

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको पहिले ब्याटिङ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि