जेठ ९ गते । सिरहाको लहान नगरपालिकामा यस पटक साधारण परिवारका जनताको छोरा मेयर बनेका छन् । उहाँ हुन लहानका मेयर महेशप्रसाद चौधरी । जो नितान्त साधारण परिवारबाट जनताको दुख पिडालाई अँगालो मार्दै लहानको मेयरमा निर्वाचित भएका छन् र जन्ताको लागि कोरोना कहरम पनि ज्यानको माया नलागेर अरिब दलित असहाय बृद्धअबश्थामा रहेका गर्बबती महिला लगायत अन्य कठिन ठाउँ ठाउमा गएर जताको लागि राहत बाडने देखि लिएर जुल कओअड समेत बाडेर आजका दिनमा जन्ताको माया प्रेमले गर्दा आज चौधरी लाई लहानको मेयरमाजिताएका छन् ।
क्याम्पसदेखि नै राजनीतिक शुरु गर्नुभएका महेश चौधरी नियमित काँग्रेसमा क्रियाशिल भएर काम गर्दै नगर र क्षेत्रीय सभापति भएरसमेत अनुभव बटुली सकेका छन् । त्यतिमात्रै होइन् दलित गरिब तथा विपन्नवर्गको घाउ बल्झिएको बेला कोरोना लकडाउनमा राहतको व्यवस्थापन गर्दै आएका छन् । जनताको पिरमर्कालाई सहजरुपमा समाधान गर्न अग्रसर रहेका मेयर चौधरी विभेदविहीन व्यक्तित्वको रुपमा पहिचान बनाउँन सफल भएका छन् । समाजसेवामै आफ्नी पत्नि संगीता कर्माचारी गुमाएका मेयर चौधरी अध्यात्मिक चिन्तनका धनी हुनुहुन्छ ।
अध्यात्मिक चिन्तन निर्मला माताको अनुयायी रहनु भएका मेयर चौधरी भ्रष्टाचार, शोषण दमनको तत्वलाई निर्मुल पार्न जेठ ८ गते लहान नगरपालिकाको प्रागनमा यज्ञ हवन गर्नु भएका छन् । आजै जिल्लाको मुख्य निर्वाचन अधिकृत समेत रहेका न्यायाधीश प्रकाश खरेलले जेठ ८ गते सिरहामा मेयर चौधरीलाई सपथ ग्रहण गराएका छन् ।
मानव अधिकारकर्मी राजकुमार राउतले ‘सधैं जिमिन्दार र धनाढयहरु लहानको मेयर हुन्थ्यो ।’‘ पहिलो पटक महेश सचा जनताको बेटा लहानको मेयर भएको महसुस भएको छ । भबे अबको पालो मेयर चौधरीको पालो जन्ता लागि के गर्ने बिकाशका लागि के सिचेका छन् भने कुरामा ” मेयर चौधरीले जन्ताका लागि वाडमा बिबाह दर्ता,जन्मदर्ता , र अन्य सेवाहरु निशुल्क उपल्बध हुनेछ मेयर चौधरीले घोषणा गरेका छन।
लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख पदमा मेयर चौधरीले पदभार ग्रहण गर्नभएको छ । उहाँले आफ्नो सुविधाबाट महिनाको प्रत्येक २२ गते दलित वस्तीमा प्रत्येक परिवारलाई १० किलो चामल, १ पोका खाने तेल र १ किलो नुन बितरन गर्ने घोषणा गरेको छ ।

















Discussion about this post