nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा मन्त्रीका छोरालाई हराएर जनमत पार्टीका माझी बने मेयर

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ४, २०७९, १२:११ मध्यान्ह
सप्तरीमा मन्त्रीका छोरालाई हराएर जनमत पार्टीका माझी बने मेयर

सप्तरी/जेष्ठ ४ गते। सप्तरीमा सिके राउत नेतृत्वको जनमत पार्टीले खाता खोलेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकामा जनता समाजवादी पार्टीलाई पराजित गर्दै जनमत पार्टी विजयी भएको हो । जनमत पार्टीबाट मेयर पदका उम्मेदवार विरेन्द्र माझी विजयी भएका हुन् ।

उनले २३९ मतको अन्तरले मधेश प्रदेशका समाजिक विकास मन्त्रीका छोरा तथा निवर्तमान मेयर शैलेश कुमार साहलाई पराजित गरी विजयी भएका हुन् । माझीले ६४०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी साहले ६२४६ मत प्राप्त गरेका छन् ।

तेश्रोमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राहुल कुमार मण्डलले ३८७३ मत ल्याएका छन् । जनमत पार्टीले देशमै जितेको पहिलो नगरपालिका हो ।

यस अघि २०७४ को स्थानीय निर्वाचनमा निवर्तमान मेयर साह तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित भएका थिए ।

पछि पार्टी एकता र विभाजन पश्चात मन्त्री साह पद जोगाउन छोरासहित कित्ता परिवर्तन गरी जसपामा लागेका थिए ।

सो नगरपालिकामा उपमेयरमा भने जसपाकै सरिता देवी यादव विजयी भएकी छन् ।

उनले ६५१२ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीकी रेखादेवी मण्डल ५९८२ मत पाएकी छन् ।

Tags: सप्तरी खबरस्थानीय तहको निर्वाचन २०७९स्थानीय तहको निर्वाचनको मतगणना अपडेट

Discussion about this post

Related Posts

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

जनकपुरधाम उपमहानगरपालिका वडा न.-३ को वडा कार्यालयमा युवाहरुले गरे तालाबन्दी

जनकपुरधाम उपमहानगरपालिका वडा न.-३ को वडा कार्यालयमा युवाहरुले गरे तालाबन्दी

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट निर्माण प्रक्रिया अगाडि बढ्यो

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट निर्माण प्रक्रिया अगाडि बढ्यो

चारदिने नमूना युवा संसदीय अभ्यास कार्यक्रम सम्पन्न, लोकतान्त्रिक नेतृत्व विकासमा जोड

चारदिने नमूना युवा संसदीय अभ्यास कार्यक्रम सम्पन्न, लोकतान्त्रिक नेतृत्व विकासमा जोड

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!