जेष्ठ २ गते। स्थानीय तहको मतगणना चलिरहँदा प्रायः वडाध्यक्षको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ ।
पछिल्लो समय कुनै कुनै पालिकाको अन्तिम नतिजा पनि सार्वजनिक हुन थालेको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र स्वतन्त्रबाट वडाध्यक्षसहित पालिकामा जितेको नतिजा आइरहेको छ ।
जस अन्तर्गत जसपाले पनि देशको विभिन्न ठाउँमा वडाध्यक्षसहित पालिका जितेको छ ।
यस्तो छ जसपाले जितेको पालिका र वडाध्यक्षको हालसम्मको परिणाम–
























Discussion about this post