सप्तरी/जेष्ठ १ गते। सप्तरीको खडक नगरपालिका वडा नम्वर १ को अध्यक्षमा राज कुमार साहको प्यानल सहित विजयी भएको छ ।
उहाँले ८११ मत ल्याएर विजय भएको हो । उहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार दिएका थिए ।

Discussion about this post