सप्तरी/बैशाख ३१ गते। सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीले अग्रता कायम गरेको छ । कञ्चनरुप नगरपालिकाको दिनको २ बजे सम्मको मत परिणाम यस प्रकार छ
जनमत मेयर–इन्द्रदेव गौडगीयाः ३६४
जनमत उपमेयर–सम्झना राणाः ३५८
जसपा मेयर–भोला कुमार पासवानः २६३
जसपा उपमेयर– कल्पना कुमारी चौधरीः २५२
कांग्रेस मेयर–ललनप्रसाद गुप्ताः १९८
कांग्रेस उपमेयर–मुनाकुमारी पाखरेलः २०५





















Discussion about this post