बैशाख ३१ गते। अग्निसाईर कृष्णासवरन गाउँपालिकामा एमाले पार्टीले अग्रता कायम गरेको छ । अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ को दिनको २ बजे सम्मको मत परिणाम यस प्रकार छ
१ .अध्यक्ष :-
एमाले ४०८, काँग्रेस १९२, एस ४२ छाता ८ जनमत ७ माओवादी ५ राप्रपा ३
२. उपाध्यक्ष :-
एमाले १७८ काँग्रेस १४५ माओवादी ८६ जसपा ७० एस ४९ जनमत ८ राप्रपा ६
३. वडा अध्यक्ष :-
जसपा ३५० एमाले १५५ काँग्रेस ३८ माओवादी ३९ एस २७ राप्रपा २६ जनमत ६ जग ३





















Discussion about this post