महेश सिंह/सिरहा/बैशाख १६ गते। लहान नगरपालिका वा डा नम्बर १९ मा नेपाली काङ्ग्रेस निकट मोहम्मद कमरुदीन जसपा निकट शत्रुधन मंण्डल बीच कडा प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ्।
चुनावमा भाग लिन दुबै जना मनोनयन दर्ता गराएका हुन्। पार्टी सरकारमा ल्याउन मत मागनमा दुबै नेता ब्यस्त देखिएका हुन्।















Discussion about this post