nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विहेमा अरुसँग नाचेको निहुँमा श्रीमानले गरे श्रीमतीको ह त्या, आफूमाथीपनि खुकुरी हानेर आ त्मह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १५, २०७९, ३:४० मध्यान्ह
सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

एक पतिले आफ्नो र श्रीमतीको ज्या न लिएका छन् ।

भारत, बिहारको जेहानाबाद जिल्लाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।

त्यहाँ एक पतिले धारिलो हतियारले घाँटी का टेर श्रीमतीको ह त्या गरेका छन् । त्यसपछि पतिले आफ्नै घाँटी पनि का टे । घटनाको समयमा घरमा श्रीमान् श्रीमती बाहेक कोही नभएको बताइएको छ ।

घटना शकुराबाद थाना क्षेत्रको बन्धु बिघा गाउँको हो । सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको छ ।

श्रीमान्–श्रीमतीबीच विगत ७ दिनदेखि सामान्य कुरामा पनि झगडा हुने गरेको बताइएको छ ।

सोही कारण श्रीमान अजित कुमारले घरेलु चक्कु हानेर श्रीमती संगीतादेवीको ज्या न लिएका हुन् । त्यसपछि उनले आफ्नै घाँटी पनि का टेका थिए ।

घटनापछि दुवैजना रगतमा लतपत भुइँमा लडेर कराउन थालेका थिए । आवाज सुनेर वरपरका मानिसहरू दौडिए र दुवैजना भुइँमा पल्टिएका थिए ।

हतारमा दुवैलाई उपचारका लागि सदर अस्पताल जेहानाबाद ल्याइएको थियो । त्यहाँ चिकित्सकले दुवैको अवस्था गम्भिर रहेकाले पीएमसीएचमा रिफर गरे । तर, पटना पुग्नुअघि नै श्रीमान्–श्रीमती दुवैको बाटोमै मृ त्यु भयो ।

गाउँका मानिसहरूले करिब २ वर्षअघि दुवैको विवाह भएको बताएका छन् ।

बिहे गरेको केही दिनपछि दुवैको सम्बन्ध चिसियो र बेलाबखत दुवैबीच झगडा हुन थाल्यो । केही दिनअघि एक विवाह समारोहमा श्रीमान श्रीमतीसँग उनको घर गएका थिए । त्यहाँ पनि उनीहरु दुवैबीच झगडा भएको थियो ।

झगडा श्रीमतीले विहेमा अरुसँग नाचेको निहुँ थियो । स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।

घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ, अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण के हो भन्ने खुल्ने छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि