सिरहा/बैशाख १३ गते । सिराहाको लहान नगरपालिका वडा नम्बर २१ माधोपुर बस्दै आइरहेका , मानसिक सन्तुलन ठिक नरहेका नरहा गाउँपालिका पानवारीका ५५ वर्षिय जय दयाल यादव आज बैशाख १३ गतेबाट माधोपुरबाट हराएको छ।

वहाँ स्थायी रुपमा नरहा गाउँपालिका बलुवा पानवारी बस्दै आइरहेका थियो । हाल लहान २१माधोपसर बस्दै आइरहेको थियोे । आज बिहान धुमफिर गर्न जाँदा अहिलेसम्म फर्केर नआएको ओमप्रकाश यादव , कैलाश यादवले बताए ।
जय दयाल यादवको गेहुँगोरो रङ्ग भएको भेटाउनु हुने जोसुकैले प्रहरी कार्यालयमा जानकारी दिई जिम्मेवार नागरिकको परिचय दिनहुन अनुरोध गरेका छन । साथै निम्न मोबाइल नम्बरमा जानकारी गराइ दिन अनुरोध सम्बन्धित व्यक्तिको अपिल रहेको छ।
मोबाइल नम्बर ९८२७७०७०२६ / ९८०७७६४४०४ मा जानकारी गरिदिन हुन हार्दिक अनुरोध सम्बन्धितले गरेका छन।

















Discussion about this post