सामूहिक बलात्कारको घटना बाहिर आएको छ । अटो (ट्याम्पो) चालकसहित ३ जनाले युवतीलाई बला त्कारको शिकार बनाएका हुन् । यससँगै पीडित महिला लु टिएकी छिन् ।
बला त्कार र लु टपाट गरेर उनलाई घटनास्थलमा छोडेर तीन जना फ रार भएका थिए । त्यसपछि पीडित महिलाले कतैबाट प्रहरीलाई घटनाबारे जानकारी गराइन् ।
घटनाको जानकारी पाएलगत्तै एसएसपी, एसपीलगायत प्रहरी घटनास्थलमा पुगेका थिए । पीडितलाई उपचारका लागि अस्पताल लगिएको छ, अनुसन्धान सुरु गरिएको छ ।
पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरी अभियुक्तको खोजी सुरु गरेको छ । नोएडाबाट आफ्नो गाउँ जाँदै गरेकी पीडितले प्रहरीलाई बताएकी छन् । उसले बस पार्कबाट अटो चढेकी थिइन् ।
त्यसमा चालक बाहेक अरु तीन जना सवार थिए । महिलाका अनुसार बाटोमा एक व्यक्ति तल झरे । त्यसपछि अटो चालक र उनका दुई साथी सवार थिए । उनीहरुले नै सामूहिक बला त्कार गरी लुटेका हुन् ।
विरोध गर्दा उनलाई कु टपि ट पनि गरिएको थियो । यो घटना भारत, उत्तर प्रदेशको अलिगढमा भएको छ ।
अलिगढ प्रहरी अधिकारी शुभम पटेलका अनुसार एक महिला अटोमा जाँदै थिइन् । उनले अटो चालक र उनका अन्य दुई सहयोगीलाई बला त्कारको आरोपसहित उजुरी दर्ता गराएकी छिन् ।
त्यसपछि प्रहरी चौकी र प्रहरीको टोलीले वरिष्ठ अधिकारीसहित घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको थियो । यस घटनामा एफआईआर दर्ता गरिएको छ ।
घटनामा संलग्न आरोपीहरूलाई प क्राउ गर्न धेरै टोलीहरू गठन गरिएको उनले जानकारी गराए । नजिकैको सीसीटीभी फुटेज पनि जाँच भइरहेको छ । महिलाको मेडिकल पनि गरिएको छ । प्रहरीले छिट्टै सबै अभियुक्तलाई प क्राउ गर्ने विश्वास दिलाएको छ ।














Discussion about this post